२०८२, २ चैत्र मंगलबार

एमाले उपाध्यक्ष विष्णु पौडेल बोआओ फोरममा सहभागी हुन चीन प्रस्थान

एमाले उपाध्यक्ष विष्णु पौडेल बोआओ फोरममा सहभागी हुन चीन प्रस्थान


काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल चीन भ्रमणमा गएका छन् । बोआओ फोरममा सहभागी हुन उपाध्यक्ष पौडेल आज चीन प्रस्थान गरेको उनको सचिवालयले जानकारी दिएको छ । बोआओ फोरम मार्च २६ देखि २९ मार्चसम्म चीनको हैनान राज्यमा आयोजना हुँदैछ ।

उपाध्यक्ष पौडेल बिहान पौने १० बजे हिमालयन एयरलाइन्सको उडान नं। एच ९–७८७ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनका लागि उडेको बताइएको छ । वामपन्थी वृतमा पौडेल चीननिकट भनेर चिनिन्छन् । एमाले र माओवादीको सत्ता समीकरण मिलाउन उनले भित्रभित्रै महत्वपूर्ण भूमिका खेलेको चर्चा हुने गर्छ । परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ पनि नौं दिने चीन भ्रमणमै छन् ।

प्रकाशित मिति : २०८०, १३ चैत्र मंगलबार  १२ : ३८ बजे

मनमोहन विश्वविद्यालयमा सी जिनपिङको पुस्तक जलाइएको विषयमा कूटनीतिक चासो, प्रशासनद्वारा छानबिन सुरु

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकास्थित हात्तीमुडामा रहेको मनमोहन विश्वविद्यालयमा चिनियाँ

ओलीलाई समवेदना दिन गुण्डु पुगे राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई समवेदना

रास्वपाले सुरु गर्यो नवनिर्वाचित सांसदहरूको अभिमुखीकरण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवनिर्वाचित सांसदहरूको लागि

उदयपुर कटारीमा हावाहुरीले २ जनाको मृत्यु, ५ जना घाइते

उदयपुर । आइतबार साँझ आएको हावाहुरीमा उदयपुरको कटारीमा २ जनाको

विदेशमा रहेका नेपाली श्रमिकको श्रम स्वीकृति नवीकरण प्रक्रिया नरोक्न प्रवासी नेपाली मञ्चको आग्रह

काठमाडौँ । प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीले वैदेशिक रोजगारीमा रहेका