२०८२, २९ पुस मंगलबार

काठमाण्डौको चन्द्रागिरिमा ट्याङ्कीमा डुबेर ७ वर्षीय बालकको ज्यान गयो

काठमाण्डौको चन्द्रागिरिमा ट्याङ्कीमा डुबेर ७ वर्षीय बालकको ज्यान गयो


काठमाण्डौ । काठमाण्डौको चन्द्रागिरि नगरपालिका–११ विष्णुदेवी मन्दिर नजिकै निर्माणाधीन भवनमा रहेको रिजर्भ ट्याङ्कीको पानीमा डुबेर ७ वर्षीय बालकको ज्यान गएको छ ।

चन्द्रागिरि नगरपालिका-११ सतुगंलका कार्यवाहक वडाध्यक्ष सिंहबहादुर महर्जनका अनुसार धादिङको गजुरी गाउँपालिका घर भएकी सरिता तामाङका ७ वर्षीय छोराको पानीमा डुबेर ज्यान गएको हो ।

खेल्ने क्रममा डुबेर गम्भीर बालकको बलम्बुमा रहेको सशस्त्र प्रहरी बल अस्पतालमा उपचारको क्रममा अस्ति राति ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८०, २३ माघ मंगलबार  १२ : २६ बजे

सिन्धुलीको घाङलेखमा  एसबी आई बैंक लुटियो, काभ्रेबाट टाटा सूमो चढेर आएका थिए लुटेरा समूह

सिन्धुलीको घाङलेख गाउँपालिकामा रहेको नेपाल एसबी आई बैंक साँझ ७

देउवाको राजीनामा मुद्दामा सहमति जुटेन, त्रिपक्षीय वार्ता एक घण्टाका लागि स्थगित

काठमाडौं । नेपाली कांग्रेसभित्रको विवाद समाधानका लागि बसेको त्रिपक्षीय वार्ता

“बागबजारको होडिङ बोर्ड” सपना र संघर्ष

धेरैपछि काठमाडौँ आएको छु,अन्तर्राष्ट्रिय विमानस्थलबाट झर्दा पहिलो सासमै केही फरक

कांग्रेसमा अराजकता होइन, विधान र जिम्मेवारीको शासन चाहिन्छ

नेपाली कांग्रेस आज आन्तरिक तनावको कठिन चरणमा छ। तर यो

कांग्रेस केन्द्रीय समिति बैठक दिउँसो १ बजे बस्ने, विशेष महाधिवेशन विवाद चुलिँदै

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक मंगलबार दिउँसो १ बजेका