२०८३, २७ भाद्र आईतबार

सुनको भाउ घट्यो, चाँदीको स्थिर

सुनको भाउ घट्यो, चाँदीको स्थिर


काठमाण्डौ । सुनको भाउ आज पनि घटेको छ । हिजोको तुलनामा आज सुनको भाउ तोलामा ३ सय रुपैयाँ घटेको हो ।

हिजो तोलाको एक लाख १८ हजार ६ रुपैयाँमा कारोबार भएको सुनको भाउ आज एक लाख १८ हजार ३ सय रुपैयाँमा झरेको छ ।

अस्तिको तुलनामा हिजो सुनको भाउ तोलामा एक सय रुपैयाँ घटेको थियो ।

चाँदीको भाउ भने आज स्थिर छ । हिजोजस्तै आज पनि चाँदीको भाउ तोलाको एक हजार ४ सय १० रुपैयाँ तोकिएको छ ।

प्रकाशित मिति : २०८०, २६ पुस बिहीबार  १ : ५१ बजे

सिन्धुलीको मासु प्रशोधन उद्योगमा छापामारी, गैरकानूनी रूपमा कामगर्दै चिनियाँहरू

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा आज अध्यागमन विभाग

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।