२०८३, १० कार्तिक मंगलबार

भीरमा घाँस काट्ने क्रममा ढुंगाले लागेर एक महिलाको मृत्यु

भीरमा घाँस काट्ने क्रममा ढुंगाले लागेर एक महिलाको मृत्यु


काठमाडौं । सिन्धुपाल्चोककी एक महिलाको भीरमा घाँस काट्ने क्रममा ढुंगाले लागेर मृत्यु भएको छ ।

बाह्रबिसे नगरपालिका–५ की ३४ वर्षिया सोममाया तमाङको ढुंगाले लागेर मृत्यु भएको हो । भीरमा घाँस काट्ने क्रममा एक्कासी माथिबाट खसेको ढुंगाले लागेर उनी गम्भिर घाईते भएकी थिइन् ।

गम्भिर घाईते भएकी तमाङलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र बाह्रविसे पठाइएकोमा उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८०, २२ आश्विन सोमबार  ६ : ०८ बजे

हुम्लामा छाउपडी प्रथा कायमै, अन्त्यका लागि सडक नाटक 

हुम्ला । हिमाली जिल्ला हुम्लामा अझै परम्परागत कुप्रथा छाउपडी यहाँका दुरदराजका

फलामको डण्डा भाँचेर शक्ति प्रदर्शन गर्दै धामीहरु

हुम्ला । हुम्लाको अदानचुली गाउँपालिका–२, श्रीनगर माझ्खाडामा विजया पूर्णिमाको अवसरमा

एमाले राष्ट्रिय भेलाको तयारी तीव्र, ३ हजार १६४ प्रतिनिधि सहभागी हुने

काठमाडौं । नेकपा (एमाले)ले आगामी मंसिर २ र ३ गते

कात्तिक १२ देखि जावलाखेलमा १९औँ गोदावरी फूल प्रदर्शनी हुने

काठमाडौं । आसन्न तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ललितपुरको

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा