२०८३, ९ बैशाख बिहीबार

घरमा सुतिरहेकी महिलाको ‘बलात्कार’

घरमा सुतिरहेकी महिलाको ‘बलात्कार’


काठमाडौं । मोरङमा २१ वर्षीया महिलाको बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् । कटहरी गाउँपालिका–७ का ३० वर्षीय करण सरदालाई आइतबार बेलुका प्रहरीले नियन्त्रणमा लिएको हो ।

आफ्नै घरमा सुतिरहेकी महिलाको बलात्कार गरेको उनीमाथि आरोप छ । करणले गएको बिहीबार ती महिलाको बलात्कार गरेको उजुरी परेको प्रहरीले जनाएको छ ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २०८०, २२ आश्विन सोमबार  ५ : ०५ बजे

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले

ओलीले आज नेकपा स्थापना दिवसमा सम्बोधन गर्ने

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली ले