२०८२, २ चैत्र मंगलबार

इजरायलको बङ्करबाट प्रधानमन्त्रीलाई पत्र : ‘हामीलाई मर्न मन छैन’

इजरायलको बङ्करबाट प्रधानमन्त्रीलाई पत्र : ‘हामीलाई मर्न मन छैन’


काठमाडौं । इजरायल–प्यालेस्टाइन युद्धको चपेटामा फसेका नेपाली विद्यार्थी सुरज भण्डारीले इजरायलको बङ्करबाट प्रधानमन्त्रीलाई सम्बोधन गर्दै पत्र पठाएका छन् ।

उनले सञ्चार माध्यमलाई उपलब्ध गराएको हस्तलिखित पत्रका त्यहाँको अवस्था कहालीलाग्दो भएको भन्दै आफूलाई नेपाल फर्किने वातावरण बनाइदिन आग्रह गरेका छन् ।

अन्नपुर्ण गाउँपालिका–२ कास्की घर भई हाल इजरायलमा फसेका सुरज भण्डारीले प्रधानमन्त्रीलाई पत्र लेख्दै उनले आफूहरूको आत्मबल घट्दै गएको र सपनाको संसार भत्किँदै गएको उल्लेख गरेका छन् ।

प्रकाशित मिति : २०८०, २२ आश्विन सोमबार  २ : ३० बजे

मनमोहन विश्वविद्यालयमा सी जिनपिङको पुस्तक जलाइएको विषयमा कूटनीतिक चासो, प्रशासनद्वारा छानबिन सुरु

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकास्थित हात्तीमुडामा रहेको मनमोहन विश्वविद्यालयमा चिनियाँ

ओलीलाई समवेदना दिन गुण्डु पुगे राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई समवेदना

रास्वपाले सुरु गर्यो नवनिर्वाचित सांसदहरूको अभिमुखीकरण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवनिर्वाचित सांसदहरूको लागि

उदयपुर कटारीमा हावाहुरीले २ जनाको मृत्यु, ५ जना घाइते

उदयपुर । आइतबार साँझ आएको हावाहुरीमा उदयपुरको कटारीमा २ जनाको

विदेशमा रहेका नेपाली श्रमिकको श्रम स्वीकृति नवीकरण प्रक्रिया नरोक्न प्रवासी नेपाली मञ्चको आग्रह

काठमाडौँ । प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीले वैदेशिक रोजगारीमा रहेका