२०८२, २५ श्रावण आईतबार

युबा संघ कास्कीले इजरायल घटनाका सम्बन्धमा सरकारलाई ज्ञापन पत्र बुझायो

युबा संघ कास्कीले इजरायल घटनाका सम्बन्धमा सरकारलाई ज्ञापन पत्र बुझायो


पोखरा । नेकपा एमालेको जनबर्गिय संगठन युबा संघ नेपाल कास्कीले हालै इजरायल र हमासकि लडाइको चपेटामा परि मृत्यु हुने र घाइते एबम बन्धक बन्न बाध्य नेपालीहरूको छिटोभन्दा छिटो उद्दारको माग राख्दै जिल्ला प्रशासन कार्यालय कास्की मार्फत नेपाल सरकारको ध्यानाकर्षण गराएको छ ।

युवा संघ कास्कीका अध्यक्ष पान बहादुर जि सि को नेतृत्वमा जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गङ्गा बहादुर क्षेत्रीलाइ ज्ञापनपत्र बुझाउदै घाइते र पीडितहरूको तत्काल उद्दार गरि सकुशल नेपाल ल्याउने पहल गर्न आग्रह गर्दै ज्ञापनपत्र बुझाएको हो ।

सो अबसरमा जि सि ले कास्किका युबा हरू समेत उक्त घट्नामा परेको भन्दै यथाशीघ्र जीवन रक्षाका लागि अपिल गरे।
सो अबसरमा सहायक प्रमुख जिल्ला अधिकारी क्षेत्रीले उद्दारका निम्ति सक्रियताका साथ नेपाल सरकार लागि परेको भन्दै सो सबै कास्कीबासिलाइ संयमताका साथ उद्धारमा सहयोग गर्न अपिल गरेका छन।

प्रकाशित मिति : २०८०, २२ आश्विन सोमबार  १ : ४९ बजे

दिउँसो खनाल–गौतम भेटवार्ता, राति नेकपा एसको बैठक रद्दको सूचना

काठमाडौं । नेकपा एकीकृत समाजवादीको पूर्व निर्धारित वैठकहरु अचानक पछि

गाईजात्रा हास्यव्यङ्ग्य तर्फ रूपान्तरित भएको छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक मनोविज्ञानलाई मृत्युको भयबाट

आज गाईजात्रा, देशभर विभिन्न कार्यक्रको आयोजनागरी मनाइँदै

काठमाडौँ। आज गाईजात्रा पर्व । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि

हाम्रा पुर्खाले बगाएको रगतले हामीलाई प्रेरणा दिन्छ : नेता सिटौला

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले विगतको इतिहास बिर्सिए

आदिवासी र मधेसी आन्दोलनकै कारण मुलुकमा संघीयता लागू भएको हो : मन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले आदिवासी