२०८३, ७ कार्तिक शनिबार

बुद्धचित्तका माला व्यापारीको अपहरण आरोपमा काभ्रेका दुई पुरुष पक्राउ

बुद्धचित्तका माला व्यापारीको अपहरण आरोपमा काभ्रेका दुई पुरुष पक्राउ


काठमाडों । अपहरणको आरोपमा सोमबार दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रेका भोजबहादुर लामा र आशलाल लामा छन् । उनीहरूलाई महानगरीय प्रहरी वृत्त महाराजगन्जको टोलीले पक्राउ गरेको हो ।

सोमबारै उनीहरूले काभ्रेका एक बुद्धचित्त मालाका व्यापारीलाई अपहरण गरेको खुलेको प्रहरीले जनाएको छ ।

व्यापारीलाई बन्धक बनाएको आरोपमा लामाद्वयलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एवं एसएसपी भूपेन्द्र खत्रीले बताए ।

“सोमबार उनीहरूले व्यापारीलाई बन्धक बनाएको सूचना आएपछि पक्राउ गरिएको हो । घटनाको बारे अनुसन्धान भइरहेको छ,” एसएसपी खत्रीले बाह्रखरीसित भने ।

प्रहरीका अनुसार, पक्राउ परेका भोजबहादुर वाग्मती प्रदेशका खानेपानीमन्त्री तीर्थ लामाका भाइ हुन् । उनी आपराधिक पृष्ठभूमिका हुन् ।

प्रकाशित मिति : २०८०, १६ आश्विन मंगलबार  १२ : ४६ बजे

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना

रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु

काठमाडौं । रुकुम पश्चिमको बाफिकोट गाउँपालिकामा ढुङ्गा प्रहारबाट ६ वर्षीय

सुनौलो धानले सिँगारियो वीरेन्द्रनगर उपत्यका

सुर्खेत । चारैतिर हरिया पहाड र डाँडाकाँडाले घेरिएको सुर्खेतको वीरेन्द्रनगर

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ३३६ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ३३६ वटा सवारीसाधनका

दशैंको टीकाको चौथो दिन : टीका-जमरा लगाउने क्रम जारी

काठमाडौँ । विजयादशमीको मुख्य दिनदेखि सुरु भएको दशैंको टीका लगाउने