२०८३, ७ कार्तिक शनिबार

सप्तरीमा बोरामा फालिएको अवस्थामा युवकको शव फेला

सप्तरीमा बोरामा फालिएको अवस्थामा युवकको शव फेला


काठमाडौं । सप्तरीको खड्क नगरपालिकामा एक युवकको बोरामा फालिएको अवस्थामा शव भेटिएको छ ।

खडक नगरपालिकाको वडा नम्बर ११ बनोलि स्थित निजी पोखरीमा अन्दाजी २२ वर्षका एक युवक मोहम्मद अजिमको शव बोरामा हालेर फालिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) ढुण्डीराज नेउपानेले जानकारी दिनुभयो । गएको भदौ २१ गते मोहम्मद गाउँ नजिकैको जन्माष्टमी मेला हेर्न गएको बेला अचानक बेपता भएका थिए ।

घटनाको सम्बन्धमा थप आवश्यक अनुसन्धान भइरहेको सप्तरी प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८०, १३ आश्विन शनिबार  ४ : ४० बजे

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना

रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु

काठमाडौं । रुकुम पश्चिमको बाफिकोट गाउँपालिकामा ढुङ्गा प्रहारबाट ६ वर्षीय

सुनौलो धानले सिँगारियो वीरेन्द्रनगर उपत्यका

सुर्खेत । चारैतिर हरिया पहाड र डाँडाकाँडाले घेरिएको सुर्खेतको वीरेन्द्रनगर

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ३३६ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ३३६ वटा सवारीसाधनका

दशैंको टीकाको चौथो दिन : टीका-जमरा लगाउने क्रम जारी

काठमाडौँ । विजयादशमीको मुख्य दिनदेखि सुरु भएको दशैंको टीका लगाउने