२०८२, २० चैत्र शनिबार

एमाले कर्णाली प्रदेशमा गुलाबजंग र मीनबहादुरसहित ५ जनाको अध्यक्षमा उम्मेदवारी दर्ता

एमाले कर्णाली प्रदेशमा गुलाबजंग र मीनबहादुरसहित ५ जनाको अध्यक्षमा उम्मेदवारी दर्ता


सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश किमटीको पहिलो अधिवेशनमा अध्यक्षका लागि पाँच जनाले उम्मेदवारी मनोनयन गरेका छन ।
सहमतिमा नेतृत्व चयनका लागि गरिएका प्रयास असफल भएपछि निर्वाचन कार्यक्रम सुरु भएसँगै पाँच जनाले अध्यक्षमा उम्मेदवारी दर्ता गरेका हुन ।

निर्वाचन अधिकृत अधिवक्ता रामबाबु विसीले दिनुभएको जानकारीअनुसार अध्यक्षका लागि पोलिटब्यूरो सदस्य गुलाबजंग शाहसहित मीनबहादुर शाही, राजबहादुर शाही, प्रेमबहादुर सिंह र प्रकाश रोकायले अध्यक्षमा उम्मेदवारी दर्ता गराउनु भएको छ ।

शाह सल्यान, राजबहादुर दैलेख र अन्य तीन जना कालिकोट निवासी हुनुहुन्छ । निर्वाचन समितिका अनुसार मतदान भोलि हुनेछ । पाँच पदाधिकारी र १ सय ३० सदस्य गरी जम्मा १३५ सदस्यीय कमिटी चयन हुनेछ ।

प्रकाशित मिति : २०८०, १२ आश्विन शुक्रबार  १० : २३ बजे

कलाकार सागर लम्साल (बले) पक्राउ

काठमाडौं । चर्चित कलाकार सागर लम्साल (बले) पक्राउ परेका छन्।

काठमाडौंमा प्रहरीको रातभर सर्च अप्रेशन: १९५ जना पक्राउ

काठमाडौं । काठमाडौंको विभिन्न क्षेत्रमा प्रहरीको ठूलो सर्च अप्रेशन चलाइएको

एमालेको निष्कर्ष: बादलको अभिव्यक्ति त्रुटिपूर्ण

काठमाडौं । नेकपा एमालेले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’को

इरानको क्षेप्यास्त्र क्षमता यथावत, युद्ध रणनीतिमा दबाबमा अमेरिका

काठमाडौं। अमेरिकी गुप्तचर निकायले इरानको शक्तिशाली क्षेप्यास्त्र प्रणाली अझै कायम

सभामुख पदको लागि आज मनोनयन दर्ता प्रक्रिया सुरु

काठमाडौं । प्रतिनिधिसभाको सभामुख निर्वाचन प्रक्रिया आजदेखि सुरु भएको छ।