२०८२, २० चैत्र शनिबार

एमाले बागमती प्रदेश अधिवेशन : आज बन्द सत्र

एमाले बागमती प्रदेश अधिवेशन : आज बन्द सत्र


काठमाडौं । नेकपा वागमती प्रदेश अधिवेशनको बन्द सत्र आज हुँदैछ । सोमबार पार्टी अध्यक्ष केपी शर्मा ओलीले अधिवेशनको उद्घाटन गरेका थिए । अधिवेशनको बन्द सत्र मंगलबार बिहान ८ बजेबाट सुरु हुने बताइएको छ ।

प्रज्ञा भवन कमलादीमा हुने बन्द सत्रमा मौजुदा कमिटीका तर्फबाट राजनीतिक, सांगठनिक प्रतिवेदन पारित गरिएपछि नेतृत्व चयनको प्रक्रिया सुरु हुनेछ । अधिवेशनले पाँच पदाधिकारीसहित २४० सदस्यीय समिति चुनिने एमाले वागमतीले जनाएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको बागमती प्रदेश अधिवेशनको सोमबार काठमाडौंमा उद्घाटन गर्दै नेताहरूलाई सकेसम्म चुनाव नलड्न दबाब दिए ।

उनले नेतृत्वका आकांक्षीहरूलाई प्यानल बनाएर चुनाव लडे उम्मेदवारी खारेज गर्नेसम्मको चेतावनी दिए । त्यसअघि उनले मिलेर पार्टी बनाउँदा राम्रो हुने बताए । लोकतन्त्रमा मिलेर पार्टी बलियो बनाउदा नबिग्रने भन्दै उनले फकाउने प्रयास गरेका थिए ।

प्रकाशित मिति : २०८०, ९ आश्विन मंगलबार  ७ : ३६ बजे

कलाकार सागर लम्साल (बले) पक्राउ

काठमाडौं । चर्चित कलाकार सागर लम्साल (बले) पक्राउ परेका छन्।

काठमाडौंमा प्रहरीको रातभर सर्च अप्रेशन: १९५ जना पक्राउ

काठमाडौं । काठमाडौंको विभिन्न क्षेत्रमा प्रहरीको ठूलो सर्च अप्रेशन चलाइएको

एमालेको निष्कर्ष: बादलको अभिव्यक्ति त्रुटिपूर्ण

काठमाडौं । नेकपा एमालेले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’को

इरानको क्षेप्यास्त्र क्षमता यथावत, युद्ध रणनीतिमा दबाबमा अमेरिका

काठमाडौं। अमेरिकी गुप्तचर निकायले इरानको शक्तिशाली क्षेप्यास्त्र प्रणाली अझै कायम

सभामुख पदको लागि आज मनोनयन दर्ता प्रक्रिया सुरु

काठमाडौं । प्रतिनिधिसभाको सभामुख निर्वाचन प्रक्रिया आजदेखि सुरु भएको छ।