२०८२, २४ मंसिर बुधबार

सरकारलाई ओलीको कटाक्ष : सत्यसँग सिंग नजुधाउनु भाँचिन्छ

सरकारलाई ओलीको कटाक्ष : सत्यसँग सिंग नजुधाउनु भाँचिन्छ


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओली शर्माले शक्ति विभाजित हुन सक्छ तर सत्य विभाजित हुँदैन भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
सोमबार नेकपा (एमाले) बागमती प्रदेश प्रथम अधिवेशनमा उनले भने, ‘म सरकारलाई भन्न चाहन्छु शक्ति विभाजित हुन सक्छ, सत्य विभाजित हुँदैन । सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । सत्य एउटै हुन्छ । सत्यसँग सिंग नजुदाउनुस् बेरसबेर भाँचिन्छ, फुक्लिन्छ ।’
उनले द्वन्द्वले मानिसलाई बिगार्ने भन्दै उनले सरकारलाई शिक्षकहरुसँग चलाखी नगर्न आग्रह गरे ।
शिक्षा मन्त्रालयमा वार्ता नहुने, गृहमन्त्रालयमा वार्ता हुने र एकथरि शिक्षकको माग सम्बोधन हुने र अर्कोको नहुने भन्दै उनले सरकारको आलोचना गरे ।

प्रकाशित मिति : २०८०, ८ आश्विन सोमबार  ३ : ५६ बजे

एमालेको नेतृत्व निर्माण बन्द सत्रबाट हुनेछ : सचिव पद्मा अर्याल

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन नजिकिँदै गर्दा

प्रधानमन्त्री र जेनजीबीच १० बुँदे सम्झौतामा हस्ताक्षर

काठमाडौं । सरकार र जेनजी आन्दोलनकारीबीच १० बुँदे ऐतिहासिक सम्झौतामा

जेनजी प्रतिनिधिहरूबीच झगडा प्रधानमन्त्री कार्यालयमा

काठमाडौं । सरकारसँग सम्झौता सम्पन्न हुनासाथ सिंहदरबारभित्र जेनजी प्रतिनिधिहरूबीच तनावपूर्ण

देश, जनता र पार्टी पहिलो हो, पद होइन : एमाले सचिव लेखराज भट्ट

काठमाडौं । नेकपा एमालेका सचिव लेखराज भट्टले देश, जनता र

काभ्रे-१ बाट प्रतिनिधिसभा सदस्यमा गणेश लामा सिफारिस

काभ्रेपलाञ्चोक । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि काभ्रे