२०८२, २४ मंसिर बुधबार

अनेरास्ववियु दोलखाको नेतृत्व रामचन्द्र केसीलाई

अनेरास्ववियु दोलखाको नेतृत्व रामचन्द्र केसीलाई


दोलखा । नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनअनेरास्ववियु दोलखाले नयाँ नेतृत्व पाएको छ । दोलखाको २३ औं जिल्ला अधिवेशनबनट रामचन्द्र केसीले नयाँ नेतृत्वको जिम्मेवारी पाएको हो ।

शुक्रबार राती चरिकोटमा सम्पन्न अधिवेशनको बन्दसत्रले केसीको अध्यक्षतामा ५१ सदस्यीय नयाँ कमिटी चयन भएको छ । कमिटीको उपाध्यक्षहरुमा सुबोध पोख्रेल, विजय मोक्तान र विपिन्द्र खतिवडा, सचिव सुदिप पोख्रेल, सहसचिवहरु विष्णुराज गुरुङ, सुदिप जिरेल र प्रमिला दाहाल चयन हुनुभएको हो। कोषाध्यक्षमा उमेश रोकाया र कार्यालय सचिव शंकर पाठक निर्वाचित भएका छन् । शुक्रबार दिउँसो अनेरास्ववियुका केन्द्रीय अध्यक्ष समिक बडालले अधिवेशनको उद्घाटन गरेका थिए ।

प्रकाशित मिति : २०८०, ६ आश्विन शनिबार  ७ : ४२ बजे

एमालेको नेतृत्व निर्माण बन्द सत्रबाट हुनेछ : सचिव पद्मा अर्याल

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन नजिकिँदै गर्दा

प्रधानमन्त्री र जेनजीबीच १० बुँदे सम्झौतामा हस्ताक्षर

काठमाडौं । सरकार र जेनजी आन्दोलनकारीबीच १० बुँदे ऐतिहासिक सम्झौतामा

जेनजी प्रतिनिधिहरूबीच झगडा प्रधानमन्त्री कार्यालयमा

काठमाडौं । सरकारसँग सम्झौता सम्पन्न हुनासाथ सिंहदरबारभित्र जेनजी प्रतिनिधिहरूबीच तनावपूर्ण

देश, जनता र पार्टी पहिलो हो, पद होइन : एमाले सचिव लेखराज भट्ट

काठमाडौं । नेकपा एमालेका सचिव लेखराज भट्टले देश, जनता र

काभ्रे-१ बाट प्रतिनिधिसभा सदस्यमा गणेश लामा सिफारिस

काभ्रेपलाञ्चोक । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि काभ्रे