२०८३, १० कार्तिक मंगलबार

यस्तो छ आजको फलफूल तथा तरकारीको मूल्य

यस्तो छ आजको फलफूल तथा तरकारीको मूल्य


काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि मूल्यसूची सार्वजनीक गरेको छ ।
जसअनुसार गोलभेँडा ठूलो नेपालीको अधितमम मूल्य प्रतिकिलो ८० रुपैयाँ रहेको छ भने भारतीय ठूलो गोलभेँडाको ५० रुपैयाँ छ ।
यस्तै गोलभेँडा सानो टनेलको अधिकतम मूल्य ८५ र आलुर रातोको ५८ रुपैयाँ रहेको छ ।
यसैगरी काउली स्थानीयको १००, मटरकोशाको ९०, लौकाको ३५, घिरौँलाको ६०, रायो सागको १०० रुपैयाँ रहेको छ ।

प्रकाशित मिति : २०८०, २ आश्विन मंगलबार  ९ : १७ बजे

हुम्लामा छाउपडी प्रथा कायमै, अन्त्यका लागि सडक नाटक 

हुम्ला । हिमाली जिल्ला हुम्लामा अझै परम्परागत कुप्रथा छाउपडी यहाँका दुरदराजका

फलामको डण्डा भाँचेर शक्ति प्रदर्शन गर्दै धामीहरु

हुम्ला । हुम्लाको अदानचुली गाउँपालिका–२, श्रीनगर माझ्खाडामा विजया पूर्णिमाको अवसरमा

एमाले राष्ट्रिय भेलाको तयारी तीव्र, ३ हजार १६४ प्रतिनिधि सहभागी हुने

काठमाडौं । नेकपा (एमाले)ले आगामी मंसिर २ र ३ गते

कात्तिक १२ देखि जावलाखेलमा १९औँ गोदावरी फूल प्रदर्शनी हुने

काठमाडौं । आसन्न तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ललितपुरको

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा