२०८३, ७ कार्तिक शनिबार

दाङमा माइक्रोले अटोलाई ठक्कर दिँदा एक जनाको ज्यान गयो

दाङमा माइक्रोले अटोलाई ठक्कर दिँदा एक जनाको ज्यान गयो


काठमाडौं । दाङको टरिगाउ एअरपोर्ट नजिकै माइक्रोले अटोलाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ ।

तुलसीपुर उपहानगरपालिका वडा नम्बर ६ गोलौराका १३ वर्षका दामोदर भण्डारीको ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

बिहान रा १ ह ४४५९ को अटोलाई लु २ ख ५९१८ नम्बरको माइक्रोले एअरपोर्ट नजिकै स्टारबोर्डिङ चोकमा ठक्कर दिएको थियो । दुर्घटनामा घाइते भएका पाँच जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २०८०, ३१ भाद्र आईतबार  १२ : ४७ बजे

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना

रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु

काठमाडौं । रुकुम पश्चिमको बाफिकोट गाउँपालिकामा ढुङ्गा प्रहारबाट ६ वर्षीय

सुनौलो धानले सिँगारियो वीरेन्द्रनगर उपत्यका

सुर्खेत । चारैतिर हरिया पहाड र डाँडाकाँडाले घेरिएको सुर्खेतको वीरेन्द्रनगर

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ३३६ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ३३६ वटा सवारीसाधनका

दशैंको टीकाको चौथो दिन : टीका-जमरा लगाउने क्रम जारी

काठमाडौँ । विजयादशमीको मुख्य दिनदेखि सुरु भएको दशैंको टीका लगाउने