२०८२, २४ भाद्र मंगलबार

सिन्धुपाल्चोकमा ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको ज्यान गयो

सिन्धुपाल्चोकमा ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको ज्यान गयो


काठमाण्डौ । सिन्धुपाल्चोकमा ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना युवाको ज्यान गएको छ ।

मेलम्चीबाट बाह्रबिसे जाँदै गरेको मोटरसाइकललाई विपरीत दिशाबाट आएको पेट्रोलियम पदार्थ बोक्ने ट्यांकरले घुमाउने डाँडामा ठक्कर दिँदा नवीन पाण्डे र समिर दोङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

दुवै जना सिन्धुपाल्चोककै हुन् । उनीहरु सांगठनिक कामको लागि बाह्रबिसेबाट मेलम्ची जाँदै थिए । ज्यान गुमाएका नवीन पाण्डे अनेरास्ववियु सिन्धुपाल्चोकका सहसंयोजक र समिर तामाङ जिल्ला कमिटि सदस्य थिए । ठक्कर दिने ट्याङ्कर र चालकलाई प्रहरीले समातेको छ ।

प्रकाशित मिति : २०८०, ३० भाद्र शनिबार  ५ : ४६ बजे

प्रधानसेनापतिले राष्ट्रको नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रको नाममा सम्बोधन गर्ने भएका

अख्तियारको केन्द्रीय कार्यालयमा आगजनी

काठमाडौं । सामाजिक सञ्जाल प्रतिबन्ध र व्यापक बेथितीको विरोधमा उत्रिएका

प्रधानमन्त्रीको राजीनापछि सुरक्षा निकायको संयम अपिल

काठमाडौं । प्रधानमन्त्रीको राजीनामा स्वीकृत भएपछि देशभर चर्किएको आन्दोलन नियन्त्रणमा

विशेष अदालतमा आगजनी, प्रदर्शन चर्किंदै

काठमाडौं । राजधानीको विशेष अदालत परिसरमा आज बिहान अज्ञात समूहद्वारा

आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री ओलीले दिए राजीनामा

काठमाडौं । मुलुकभर चर्किएको आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री केपी शर्मा