२०८३, ८ बैशाख बुधबार

डडेलधुरामा अटोरिक्सा दुर्घटना हुँदा दुई जनाको ज्यान गयो, एक जना घाइते

डडेलधुरामा अटोरिक्सा दुर्घटना हुँदा दुई जनाको ज्यान गयो, एक जना घाइते


काठमाण्डौ । डडेलधुरामा अटोरिक्सा दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् ।

अत्तरियाबाट डोटीका लागि छुटेको अटोरिक्सा गएराति भीमदत्त राजमार्गअन्तर्गत डडेलधुराको मेलखर्कमा दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै ज्यान गएको हो ।

ज्यान गुमाउनेमा डोटीको शिखर नगरपालिकाका पदम बलायर र केशव महरा रहेका प्रहरी कार्यालय डडेलधुराका प्रवक्ता एवम् प्रहरी निरीक्षक कुसुम नायकले जानकारी दिनुभयो।

घाइते वीरबहादुर कुँवरको डडेलधुरा अस्पतालमा उपचार भइरहेको छ । अटोमा तीन जना रहेका थिए ।

प्रकाशित मिति : २०८०, २८ भाद्र बिहीबार  १० : १० बजे

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले

ओलीले आज नेकपा स्थापना दिवसमा सम्बोधन गर्ने

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली ले