२०८२, १० माघ शनिबार

काठमाडौं क्षेत्र नं ३ मा यूवा विद्यार्थीको अध्यक्षमा गोविन्द तामाङ

काठमाडौं क्षेत्र नं ३ मा यूवा विद्यार्थीको अध्यक्षमा गोविन्द तामाङ


काठमाडौं । नेकपा (एमाले) निकट युवा बिद्यार्थी बिशेष जिल्ला कमिटी काठमाडौं क्षेत्र नं ३ मा नयाँ नेतृत्व चयन गरेको छ । शनिबार सम्पन्न युवा बिद्यार्थीको भेलाले गोबिन्द तामाङको अध्यक्षमा २१ सदस्य नयाँ नेतृत्व चयन गरेको हो ।

अध्यक्ष तामाङका अनुसार उपाध्यक्ष कमल श्रेष्ठ, सचिव बिजय श्रेष्ठ, उपसचिव प्रन श्रेष्ठ, उपसचिव रुपा राई लगायत रहेका छन् ।
भेला नेकपा (एमाले) उपत्यका विशेष प्रदेश कमिटीका अध्यक्ष प्रेम पराजुलीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । निर्वाचित अध्यक्ष तामाङले आगामी दिनमा काठमाडौं ईलाका न ३ भित्र रहेका युवा र विद्यार्थीको हक अधिकार र रोजगारका विषयमा कार्यक्रम संचालन गर्ने योजना रहेको बताएका छन् ।

प्रकाशित मिति : २०८०, २५ भाद्र सोमबार  ११ : ३८ बजे

शेयर बजारका लगानीकर्ता दिपेन्द्र अग्रवाल एमालेमा प्रवेश

काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज च्यासलमा

राष्ट्रिय भेलाको तयारीमा कांग्रेस देउवा समूह

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा नेतृत्वको समूह

विकासको ट्र्याक रेकर्ड देखाउँदै एमाले उपाध्यक्ष पौडेल मैदानमा

रुपन्देही । नेकपा एमाले रुपन्देही निर्वाचन क्षेत्र नं. २ को

कांग्रेसले खोल्यो पावर कार्ड : प्रधानमन्त्रीको उम्मेदवार बने गगन थापा

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले सभापति गगन थापालाई

चुनावी प्रतिस्पर्धा खुम्चियो, ४९ उम्मेदवारले लिए उम्मेदवारी फिर्ता

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका मध्ये