२०८२, २१ कार्तिक बिहीबार

एमाले महासचिव पोखरेल र चिनियाँ पोलिटव्यूरो जियाजुनविच भेटर्वार्ता

एमाले महासचिव पोखरेल र चिनियाँ पोलिटव्यूरो जियाजुनविच भेटर्वार्ता


चीन : चिनियाँ कम्युनिष्ट पार्टी (सिपीसी)को निमन्त्रणामा चिन भ्रमणमा रहनु भएका नेकपा (एमाले)का महासचिव शंकर पोखरेल र चिनियाँ कम्युनिष्ट पार्टीका पोलिटव्यूरो सदस्य युआन जियाजुनविच आज भेटर्वार्ता भएको छ ।

चीनको सबैभन्दा ठुलो महानगर छोङछिङ शहर कमिटीका सचिव समेत रहनु भएका जियाजुन र महासचिव पोखरेलविच छोङछिङमा भेटर्वार्ता भएको हो । भेटको क्रममा पोलिटव्यूरो सदस्य जियाजुनले नेपाल र चीनविचको सम्बन्ध पुरानो र घनिष्ठ रहेको बताउनुभयो । नेपाल एक चीनप्रति दृढ र प्रतिबद्ध रहेकोमा खुशी व्यक्त गर्नुभयो । भन्नुभयो, ‘चीन बिरोधी गतिबिधि नेपालले अस्वीकार गरेकोमा हामी खुशी छौं ।’


प्रकाशित मिति : २०८०, १९ भाद्र मंगलबार  ८ : ११ बजे

एमाले अध्यक्ष ओलीलाई भेट्न गुण्डु पुगे लेखक

काठमाडौं । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री

राष्ट्र बैंकको प्रवक्तामा गुरुप्रसाद पौडेल नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको प्रवक्ताको जिम्मेवारी कार्यकारी निर्देशक गुरुप्रसाद

बिहारमा पहिलो चरणको मतदान सुरु

काठमाडौं । भारतको बिहार राज्यमा विधानसभा चुनावको पहिलो चरण अन्तर्गत

जाँचबुझ आयोगले आइजिपी खापुङसँग स्पष्टीकरण माग्यो

काठमाडौं । भदौ २३ र २४ गतेका घटनाबारे छानबिन गरिरहेको

बझाङमा ट्याक्टर दुर्घटना, दुईजनाको मृत्यु

धनगढी । बझाङ जिल्लाको थालारा गाउँपालिका–२ काँडास्थित भित्री सडकखण्डमा ट्याक्टर