२०८२, ४ कार्तिक सोमबार

उद्योग ब्यवसायी महासंघको ध्यानाकर्षण : मागपूरा नगरे आन्दोलन गर्नें चेतावनी

उद्योग ब्यवसायी महासंघको ध्यानाकर्षण : मागपूरा नगरे आन्दोलन गर्नें चेतावनी


काठमाडौं, भदौ १७ । नेपाल उद्योग तथा ब्यवसायी महासंघले सरकारको गलत आर्थिक नीति र रवैयाका कारण उद्यम ब्यवसाय धरासायी बनेको र उद्योगी ब्यवसायी ब्यवसाय छाडेर पलायन हुने वा आत्महत्या गर्न बाध्य बनेको बताएको छ । संघले आज पत्रकार सम्मेलन गरी यस्तो निश्कर्ष सुनाएको हो ।

‘अहिलेको अवस्थामा थलिएको अर्थतन्त्रलाई चलायमान बनाई उद्यम ब्यवसाय बचाउन नेपाल सरकार, नेपाल राष्ट्र बैंकलगायतका राज्यका निकायहरुले उचित कदम चाल्नु पर्ने अवस्था छ । तर त्यसो नगरी राज्यका निकायहरुबाट बेवास्ता गरी उद्यम ब्यवसाय धरासायी बनाउने र उद्योगी ब्यवसायी ब्यवसाय छाडेर पलायत हुने वा आत्महत्याको बाटो रोज्न बाध्य पार्ने अवस्थामा पुर्याएको प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ पत्रकार सम्मेलनमा महासचिव भगिरथ सापकोटाले जारी गर्नुभएको बिज्ञप्तीमा भनिएको छ ।

प्रकाशित मिति : २०८०, १७ भाद्र आईतबार  ७ : १६ बजे

तिहार पर्वले विभिन्न जातजाति, भाषाभाषी र संस्कृतिलाई एकताको सुत्रमा बाँध्ने प्रयत्न गरेको छ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तिहार पर्वले नेपालीबीच आपसी सद्भाव,

गृहमन्त्रीले अमेरिका भागेका भनेका पूर्वऊर्जामन्त्री खड्का जलेको घरमै सार्वजनिक

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले तत्कालीन ऊर्जामन्त्री दीपक खड्का देशबाट

देशमा समृद्धि, समानता र शान्ति स्थापनाका लागि प्रतिबद्ध छु : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा

आज लक्ष्मी पूजा : धन धान्यकी देवीको आराधना गर्दै देशभर दीपावली

काठमाडौं । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज देशभर धन,