२०८३, २५ भाद्र शुक्रबार

काभ्रे जिल्लालाई रेबिजरोगबाट मुक्तपार्ने जनप्रतिनिधिहरुको प्रतिबद्धता

काभ्रे जिल्लालाई रेबिजरोगबाट मुक्तपार्ने जनप्रतिनिधिहरुको प्रतिबद्धता


धुलिखेल १९ असोज  :  काभ्रे जिल्लालाई रेबिजरोगबाट मुक्तपार्ने जनप्रतिनिधिहरुको प्रतिबद्धता गरेका छन् ।
मंगलबार भएको कार्यक्रममा जिल्लालाई कुकुरको टोकाईबाट हुने रेबिज रोगबाट हुने मानविय क्षतिलाई शून्यमा पु¥याउने प्रतिबद्धता गरेका हुन् । धुलिखेलमा आयोजित रेबिज रोग नियन्त्रण स्थानिय तहसंग सहकार्य र भावीदिशा विषयक अन्तरक्रिया कार्यक्रममा जिल्लाका १३ वटै स्थानिय तहका जनप्रतिनिधिहरुले काभ्रेलाई २०८७ सम्म रेबिज रोगबाट हुने मानविय क्षतिलाई शून्यमा पु¥याउने प्रतिबद्धता पत्रमा हस्ताक्षर समेत गरेका छन् ।

जिल्लामा कुकुरको टोकाईबाट हुने रेबिज रोग लागेर एक वर्षमा ५ जनाको मृत्यु हुने गरेको तथ्यांक रहेको छ । चौरीदेउराली गाउँपालिकामा ३ जना र धुलिखेलमा २ जनाको रेबिज रोगबाट मृत्यु भएको थियो ।

प्रकाशित मिति : २०७८, १९ आश्विन मंगलबार  ७ : १७ बजे

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।

तीन वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज तीन वटा संसदीय समितिको बैठक बस्ने भएको