२०८२, १० फाल्गुन आईतबार

२४ घण्टामा थप ९११ जनामा कोरोना, १ हजार ४२३ निको, १३ को मृत्यु

२४ घण्टामा थप ९११ जनामा कोरोना, १ हजार ४२३ निको, १३ को मृत्यु

५१ लाख ६६ हजार ६८९ जनाले पूर्ण खोप


काठमाडौँ, २७ भदौ :  नेपालमा पछिल्लो २४ घण्टामा थप ९११ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

गत २४ घण्टामा थप ९११ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ७ हजार ८७८ र एन्टिजेन विधिबाट ३ हजार १४० एन्टिजेन परीक्षण गरिएकोमा ९११ जनामा संक्रमण देखिएको हो ।

यससँगै कुल संक्रमितको संख्या ८ लाख ६३ हजार ८५७ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ४२३ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ७ लाख ३९ हजार ४५७ जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या २६ हजार ७५७ जना रहेको छ ।

मन्त्रालयका अनुसार ४५४ संक्रमित आइसीयुमा छन् भने १४० जना भेन्टिलेटरमा उपचाररत छन् ।

हालसम्म ५१ लाख ६६ हजार ६८९ जनाले पूर्ण खोप लगाइसकेका छन् भने ५७ लाख ७३ हजार ६१२ जनाले पहिलो डोज खोप लगाइसकेका मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा थप १३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या १० हजार ९४९ जना पुगेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २०७८, २७ भाद्र आईतबार  ६ : ३१ बजे

झण्डा जलाउने र निषेध गर्ने कार्यप्रति कांग्रेस उम्मेदवार तिमल्सिनाको आपत्ति

काठमाडौं । नेपाली कांग्रेसबाट काठमाडौं क्षेत्र नं. ४ का उम्मेदवार

कर्फ्युका कारण रौतहट जिल्ला अदालतका सबै सेवा स्थगित

काठमाडौँ । रौतहटमा जारी गरिएको अनिश्चितकालीन कर्फ्युका कारण रौतहट जिल्ला

मतदानअघि राष्ट्रको पक्ष रोजौँ : देश बनाउनेलाई साथ दिन आग्रह : सचिव महेश बस्नेत

भक्तपुर, १० फागुन । नेकपा एमालेका सचिव एवं भक्तपुर क्षेत्र

चियाबारी-खुर्कोट सुरूङ एमालेकै नेतृत्वमा बन्छ : मनोजजंग

सिन्धुली: चियाबारी–खुर्कोट सुरुङ मार्ग निर्माण नेकपा एमालेको नेतृत्वमै सम्पन्न हुने

एमालेको झण्डा जलाउनेलाई कारबाहीको चेतावनी : अञ्जना अधिकारी

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले)की युवा नेतृ अञ्जना अधिकारीले पार्टीको