२०८२, ५ कार्तिक मंगलबार

पछिल्लो २४ घण्टामा ३,६५१ जनामा कोरोना संक्रमण, १,७८४ जना निको, २२ को मृत्यु

पछिल्लो २४ घण्टामा ३,६५१ जनामा कोरोना संक्रमण, १,७८४ जना निको, २२ को मृत्यु

देशभर १,७८४ जना संक्रमित निको भई डिस्चार्ज


काठमाडौं, २५ साउन :  नेपालमा पछिल्लो २४ घण्टामा ३,५९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १६ हजार ५९४ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा ३,६५१ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार ४४५ जनाको पिअिसार परीक्षण गर्दा २,६०९ र र ६,१४९ जनाको एन्टीजेन परीक्षण गर्दा १,०४२ जनामा संक्रमण पुष्टि भएको हो । आज देशभर १,७८४ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा २२ जना संक्रमितको मृत्यु भएको छ ।

देशभर ३६ हजार २८८ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । तीमध्ये ३२ हजार ९०७ होम आइसोलेसनमा छन् । संस्थागत आइसोलेसनमा ३,३८१ भने ७४१ जना आइसियुमा र १८६ जनाको भेन्टिलेटरमा उपचार भईरहेको छ । देशभर ४४१ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २०७८, २५ श्रावण सोमबार  ९ : ५२ बजे

तिहार पर्वले विभिन्न जातजाति, भाषाभाषी र संस्कृतिलाई एकताको सुत्रमा बाँध्ने प्रयत्न गरेको छ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तिहार पर्वले नेपालीबीच आपसी सद्भाव,

गृहमन्त्रीले अमेरिका भागेका भनेका पूर्वऊर्जामन्त्री खड्का जलेको घरमै सार्वजनिक

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले तत्कालीन ऊर्जामन्त्री दीपक खड्का देशबाट

देशमा समृद्धि, समानता र शान्ति स्थापनाका लागि प्रतिबद्ध छु : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा

आज लक्ष्मी पूजा : धन धान्यकी देवीको आराधना गर्दै देशभर दीपावली

काठमाडौं । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज देशभर धन,