२०८३, ७ कार्तिक शनिबार

काभ्रेमा जुवातास खेल्ने दर्जन जुवाडे रकम सहित पक्राउ

काभ्रेमा जुवातास खेल्ने दर्जन जुवाडे रकम सहित पक्राउ


धुलिखेल १३ साउन  :  काभ्रेको बनेपाबाट जुवा खेल्ने ११ जना पक्राउ भएका छन् । बनेपा नपा– १४ खालचौरको स्थाीय थोप्चेन तामाङको घरबाट पक्राउ गरेको हो ।

प्रहरीले अबैध रुपमा बाजी थापी जुवा तास खेली रहेको भन्ने बिशेष सुचनाको आधारम प्रहरीले गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएपी हरि खतिवडाले बताउनु भयो ।

डिएपी खतिवडाका अनुसार गिरफ्तार हुनेमा बनेपा नपा १० जनागालका कृष्ण केसी,रोशि गाउँपालिका ३साजाकोटका पाराङ लामा भन्ने खड्ग सिं लामा ,बनेपा ११ को पाकु टोलका सुमन अधिकारी, बनेपा १४ को साँगाका गणेश थापा, बनेपा ७ को धनेश्वरका अनिल मुस्याजु , रोशी गापा ३ को शिखर आम्बोटेका, हिरा लामा, रोसी १ हाल बनेपा ७ बस्ने चन्द्र लामा स्याङताङ, रोसी ३ हाल हाल बनेपा बस्ने बर्ष थर्कमान लामा, बनेपा ६का किशोर अधिकारी, धुलिखेल ११ सारदाबतासेका छिरिङ लामा, भक्तपुर सुर्यबिनायक ९ दिपक बस्नेत लगायत रहेका छन् ।

प्रकाशित मिति : २०७८, १३ श्रावण बुधबार  १२ : २८ बजे

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना

रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु

काठमाडौं । रुकुम पश्चिमको बाफिकोट गाउँपालिकामा ढुङ्गा प्रहारबाट ६ वर्षीय

सुनौलो धानले सिँगारियो वीरेन्द्रनगर उपत्यका

सुर्खेत । चारैतिर हरिया पहाड र डाँडाकाँडाले घेरिएको सुर्खेतको वीरेन्द्रनगर

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ३३६ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ३३६ वटा सवारीसाधनका

दशैंको टीकाको चौथो दिन : टीका-जमरा लगाउने क्रम जारी

काठमाडौँ । विजयादशमीको मुख्य दिनदेखि सुरु भएको दशैंको टीका लगाउने