२०८२, १६ चैत्र मंगलबार

पछिल्लो २४ घण्टामा कोभिड संक्रमणबाट ३२ जनाको मृत्यु, २४ सय संक्रमित थपिए

पछिल्लो २४ घण्टामा कोभिड संक्रमणबाट ३२ जनाको मृत्यु, २४ सय संक्रमित थपिए


काठमाडौं ४ साउन :  पछिल्लो २४ घण्टामा कोभिड १९ संक्रमणको कारण ३२ जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्युदरमा वृद्धि भएर १४३ प्रतिशत पुगेको हो ।

आज मात्रै २,४४५ जना कोभिड बिरामी थपिएका छन् । ११ हजार ६६४ नमुना ९७,८३३ पीसीआर र ३,८३१ एन्टीजेन परीक्षणबाट संक्रमण पुष्टी भएका छन् । सोमबारको संक्रमण दर २०.९६ प्रतिशत छ ।

यसैगरी पछिल्लो २४ घण्टामा थप १२५८ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमण प्रतिशत ३.८६ प्रतिशत छ । अहिलेसम्मको कूल संक्रमित संख्या ६ लाख ६८ हजार ७५१, मृत्यु ९५८२ र निको हुने संख्या ६ लाख ३३ हजार पुगेको छ । सोमबारसम्म देशभर ३० लाख ६७ हजार ११८ जना पहिलो डोज र ११ लाख ३४ हजार ३१७ जना दोस्रो डोज खोप लगाएका छन् ।

प्रकाशित मिति : २०७८, ४ श्रावण सोमबार  ६ : ०८ बजे

वर्षा र बाढीका कारण बिपी राजमार्ग अवरुद्ध

काठमाडौं ।  काभ्रेपलाञ्चोकको बिपी राजमार्गमा भारी वर्षा र बाढीका कारण

अर्थमन्त्री वाग्ले-फरक बजेट ल्याउँछौं, उदार अर्थतन्त्र प्रोत्साहन गर्छौं

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले विगतको भन्दा फरक

काठमाडौंमा आजका तरकारी-फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका

काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ

काठमाडौं। काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन्।

दक्षिण लेबनानमा शान्ति सैनिकमाथि आक्रमण, दुईको मृत्यु

काठमाडौं । दक्षिण लेबनानमा (युनिफिल) का शान्ति सैनिकमाथि भएको आक्रमणमा