२०८२, ८ कार्तिक शुक्रबार

युएईद्वारा नेपाललाई भेन्टिलेटरसहितको स्वास्थ्य सामाग्री हस्तान्तरण

युएईद्वारा नेपाललाई भेन्टिलेटरसहितको स्वास्थ्य सामाग्री हस्तान्तरण


काठमाडौं १९ जेठ  :  संयुक्त अरब एमिरेट्स युएईले नेपाललाई कोरोना भाइरस महामारीविरुद्ध स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । बुधबार हस्तान्तरण गरेको स्वास्थ्य सामग्री काठमाडौं आईपुगेको हो । परराष्ट्र मन्त्रालयका अनुसार युएईले उपलब्ध गराएका सामग्रीमा १५० भेन्टिलेटर, १५० ट्रली, ३ लाख १८ हजार ६०० मास्क, ९००० कभरअल, १५,००० गाउन र २० हजार गगल्स समावेश छन् ।  स्वास्थ्य मन्त्रालयका प्रतिनिधिलाई ती सामग्री हस्तान्तरण गरिएको थियो ।

प्रकाशित मिति : २०७८, १९ जेष्ठ बुधबार  ६ : २८ बजे

चर्चित गायिका नितु पौडेलको मृत्यु

काठमाडौं । आत्मदाह प्रयास गरेकी चर्चित गायिका नितु पौडेलको मृत्यु

मिथिलामा छठ पर्वको तयारी सुरु, उत्सवमय वातावरण

सर्लाही । तिहारको समापनसँगै मिथिलाञ्चलमा अब छठ पर्वको रौनक फैलिएको

बिपीराजमार्गमा मोटरसाइकल दुर्घटना: लोबसाङ होइदेनको मृत्यु

रामेछाप । सिन्धुलीको गोलञ्जोर गाउँपालिका–७, तल्लो बरामामा आज बिहान मोटरसाइकल

कोशी, बागमती र गण्डकी प्रदेशमा हल्का वर्षा र हिमपातको अनुमान

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले