२०८३, १२ बैशाख आईतबार

काभ्रेको बनेपा नगरपालिका पूर्ण रुपमा बन्द (मर्निङ वाक समेत जान नपाईने)

काभ्रेको बनेपा नगरपालिका पूर्ण रुपमा बन्द (मर्निङ वाक समेत जान नपाईने)


धुलिखेल ३ जेठ  :  बनेपा नगरपालिका पूर्ण रुपमा बन्द गर्ने भएको छ । औषधी पसल र अस्पताल बाहेक सबै क्षेत्र खाद्यान्न, तरकारी दुग्धजन्यपर्दाथ फलफुल पसल तथा व्यवसायीहरु र बैक तथा वित्तिया संस्थाहरुबाट प्रदानहुने सेवा पूर्ण रुपमा वन्दा गर्ने भएको हो ।

नगरपालिकामा बैशाख ३ गते सरोकारवालाहरुसंग बसेको बैठकको निर्णय अनुसार जेठ ४ गते मंगलबार रातको १२ बजेदेखि जेठ १द्द गते बुधबार रातको १२ बजे सम्म बनेपा नगरलाई पूर्ण रुपमा शिल गरेको नगर प्रमख लक्ष्मीनरसिंह वादे श्रेष्ठले बताउनु भयो ।

फोहोरमैला व्यवस्थापन, टेलिफोन, इन्टरनेट र विद्युतको सेवा दिने कार्यालयहरुले न्यूनतम कर्मचारी मार्फत स्वास्थ्यका आधारभुत मापदण्ड पुरा गरेर मात्र सेवा प्रवाह गर्न नगरप्रमख वादे श्रेष्ठले  अनुरोध गनुर्भयाे । बनेपा नगरपालिकामा कोरोना भाईरस संक्रमण तिब्र बनेको छ ।

प्रकाशित मिति : २०७८, ३ जेष्ठ सोमबार  ३ : ०० बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले