२०८२, १६ चैत्र मंगलबार

काभ्रेको पनौतीमा अक्सिजन सहितको २५ शैयाको आइसोलेसन केन्द्र तयार

काभ्रेको पनौतीमा अक्सिजन सहितको २५ शैयाको आइसोलेसन केन्द्र तयार


धलिखेल २५ बैशाख :  कोरोना भाईरसको संक्रमण बढ्दै गएपछि पनौती नगरपालिकामा अक्सिजन सहितको २५ शैयाको आइसोलेसन कक्ष स्थापना भएको छ । पनौती नपा वडा नं ४ मा आइसोलेसन केन्द्र स्थापना गरेको हो ।

नगरपालिकाले स्थापना गरेको आइसोलेसन कक्षमा संक्रतिहरुलाई अत्यावश्यक स्वास्थ्यसामग्रीको व्यवस्थापन गरिएको नगरपालिकाकी उप–प्रमुख गीता बञ्जराले बताउनु भयो । उप–प्रमुख  बञ्जराका अनुसार बिरामीको हेरचाहको लागि २४ घण्टै स्वास्थ्यकर्मीहरु तयारी अवस्थामा रहेका छन् । स्वास्थ्यकर्मीले विरामीहरुको प्रत्यक्ष निगरानी गर्ने व्यवस्था गरिएको छ । कोरोना संक्रमित बिरामीको लागी २४ घण्टै एम्बुलेन्स तयारी अवस्थामा रहेको पनौती नगरपालिकाले जनाएको छ

प्रकाशित मिति : २०७८, २५ बैशाख शनिबार  ७ : १९ बजे

वर्षा र बाढीका कारण बिपी राजमार्ग अवरुद्ध

काठमाडौं ।  काभ्रेपलाञ्चोकको बिपी राजमार्गमा भारी वर्षा र बाढीका कारण

अर्थमन्त्री वाग्ले-फरक बजेट ल्याउँछौं, उदार अर्थतन्त्र प्रोत्साहन गर्छौं

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले विगतको भन्दा फरक

काठमाडौंमा आजका तरकारी-फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका

काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ

काठमाडौं। काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन्।

दक्षिण लेबनानमा शान्ति सैनिकमाथि आक्रमण, दुईको मृत्यु

काठमाडौं । दक्षिण लेबनानमा (युनिफिल) का शान्ति सैनिकमाथि भएको आक्रमणमा