२०८३, ७ कार्तिक शनिबार

पति हत्या आरोपी पत्नी सहति ४ जना पक्राउ

पति हत्या आरोपी पत्नी सहति ४ जना पक्राउ


धनुषा २१ बैशाख :   हंसपुर नगरपालिका–६ टिल्हीका २५ वर्षीय शम्भु मण्डलको हत्या आरोपी पत्नी र भाइलाई उदयपुरबाट पक्राउ गरेको छ । पतिको हत्यापछि फरार पत्नीसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नयाव उपरीक्षक मकेन्द्र मिश्रले बताउनु भयो ।

मिश्रका अनुसार पक्राउ पर्नेहरुमा २३ वर्षीय पत्नी सुशीलादेवी मण्डल र भाइ अनिल मण्डल रहेका छन् । उनीहरुलाई भगाउन र लुकाउन संलग्न अन्य २ जनलाई समेत पक्राउ गरिएको छ । शुक्रबार राति धारिलो हतियार प्रहार गरी मण्डलको हत्या गरिएको थियो ।

प्रकाशित मिति : २०७८, २१ बैशाख मंगलबार  ७ : ४९ बजे

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना

रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु

काठमाडौं । रुकुम पश्चिमको बाफिकोट गाउँपालिकामा ढुङ्गा प्रहारबाट ६ वर्षीय

सुनौलो धानले सिँगारियो वीरेन्द्रनगर उपत्यका

सुर्खेत । चारैतिर हरिया पहाड र डाँडाकाँडाले घेरिएको सुर्खेतको वीरेन्द्रनगर

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ३३६ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ३३६ वटा सवारीसाधनका

दशैंको टीकाको चौथो दिन : टीका-जमरा लगाउने क्रम जारी

काठमाडौँ । विजयादशमीको मुख्य दिनदेखि सुरु भएको दशैंको टीका लगाउने