२०८३, ७ कार्तिक शनिबार

श्रीमतीको हत्या गरी श्रीमानले आत्महत्या गरेको प्रहरीको प्रहरीको अनुमान

श्रीमतीको हत्या गरी श्रीमानले आत्महत्या गरेको प्रहरीको प्रहरीको अनुमान


धनकुटा, २१ बैसाख :  धनकुटाको पाख्रिबास नगरपालिक–७ राम्चेस्थित जंगलमा मंगलबार एक दम्पती मृत अवस्थामा फेला परेका छन् ।
मृत्यु हुनेमा पाख्रीबास–६ तिल्केका करिब २२ वर्षीय सुनिल थापा र उनकी श्रीमती २० वर्षीया सिर्जना गुरागाईं रहेको प्रहरीले जनाएको छ ।

युवक झुण्डिएको र युवती भुईमा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयका धनकुटाका प्रहरी नायव उपरीक्षक सन्तुलाल जैशवालले जानकारी दिए । प्रारम्भिक अनुसन्धानका आधारमा श्रीमानले श्रीमतीको हत्या गरी आफूले आत्महत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ ।

प्रकाशित मिति : २०७८, २१ बैशाख मंगलबार  ६ : ५५ बजे

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना

रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु

काठमाडौं । रुकुम पश्चिमको बाफिकोट गाउँपालिकामा ढुङ्गा प्रहारबाट ६ वर्षीय

सुनौलो धानले सिँगारियो वीरेन्द्रनगर उपत्यका

सुर्खेत । चारैतिर हरिया पहाड र डाँडाकाँडाले घेरिएको सुर्खेतको वीरेन्द्रनगर

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ३३६ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ३३६ वटा सवारीसाधनका

दशैंको टीकाको चौथो दिन : टीका-जमरा लगाउने क्रम जारी

काठमाडौँ । विजयादशमीको मुख्य दिनदेखि सुरु भएको दशैंको टीका लगाउने