२०८२, ८ कार्तिक शुक्रबार

कोरोनाबाट अहिलेसम्मकै सर्वाधिक संक्रमण र मृत्यु, एकैदिनमा ३७ जनाको मृत्यु

कोरोनाबाट अहिलेसम्मकै सर्वाधिक संक्रमण र मृत्यु, एकैदिनमा ३७ जनाको मृत्यु


काठमाडौं  २०  बैशाख  :  पछिल्लो २४ घण्टामा ७,४४८ जना कोरोना संक्रमित थपिएका छन् । सोमबार नेपालमा ३७ जनाको मृत्यु भएको छ भने २,०२१ जना निको भएका छन् । १७ हजार १७६ पीसीआर र एन्टीजेन परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् । सक्रिय संक्रमित संख्या ५४,०४१ पुगेको छ । कूल संक्रमित संख्या ३ लाख ४३ हजार ४१८ पुगेको छ ।

प्रकाशित मिति : २०७८, २० बैशाख सोमबार  ५ : ५६ बजे

चर्चित गायिका नितु पौडेलको मृत्यु

काठमाडौं । आत्मदाह प्रयास गरेकी चर्चित गायिका नितु पौडेलको मृत्यु

मिथिलामा छठ पर्वको तयारी सुरु, उत्सवमय वातावरण

सर्लाही । तिहारको समापनसँगै मिथिलाञ्चलमा अब छठ पर्वको रौनक फैलिएको

बिपीराजमार्गमा मोटरसाइकल दुर्घटना: लोबसाङ होइदेनको मृत्यु

रामेछाप । सिन्धुलीको गोलञ्जोर गाउँपालिका–७, तल्लो बरामामा आज बिहान मोटरसाइकल

कोशी, बागमती र गण्डकी प्रदेशमा हल्का वर्षा र हिमपातको अनुमान

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले