काठमाठौं २० बैशाख : नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण पुष्टि भएको छ । शर्माले समाजिक सञ्जालमार्फत आफूलाई कोरोना पोजेटिभ भएको बताउनु भयो ।
सामाजिक सञ्जाल दुईटरमा टुईट गदै शर्माले भन्नुभयो ‘ज्वरो र जीउ दुखाइ बढेपछि आइतबार हस्पिटल पुगेर स्वाब दिएको थिए । बिहानिपख रिपोर्ट आयो पोजेटिभ ।’
शर्मा डेरामै आइसोलेसनमा बस्नु भएको छ । लक्षणले च्यापे पनि मनोबल उच्च रहेको उहाँको भनाई छ । त्यसैगरि उहाँले सबैलाई सजग रहन आग्रह समेत गर्नु भएको छ ।
प्रतिक्रिया