२०८२, १६ चैत्र मंगलबार

सीडीओ र एसपी दुवै कोरोना संक्रमण पुष्टि, आइसोलेसनबाट कमाण्ड संहाल्दै

सीडीओ र एसपी दुवै कोरोना संक्रमण पुष्टि, आइसोलेसनबाट कमाण्ड संहाल्दै


धुलिखेल २० बैशाख सीडीओ र एसपीलाई कोरोना संक्रमण पुष्टि भएको छ । सिन्धुपाल्चोकमा कार्यारत प्रमुख जिल्ला अधिकारी (सीडीओ) र जिल्ला प्रहरी प्रमुख (एसपी) दुवै संक्रमित भएको हो ।
कोरोना संक्रमण पुष्टि भएपनि  जिल्लामा कोरोना नियन्त्रण, रोकथाम र न्युनीकरणका लागि आइसोलेसनबाटै कमाण्ड संहालिरहेको प्रमुख जिल्ला अधिकार अरुण पोखरेलले बताउनु भयो ।
अधिकारी पोखरेल एक साता अघि कोरोना संक्रमण पुष्टि भएपछि सरकारी क्वार्टरमै आइसोलेट भएका छन् । त्यस्तै एसपी राजन अधिकारी पनि जिप्रकाकै क्वार्टरमै आइसोलेट छन् ।

जिल्लामा कोरोना नियन्त्रण, रोकथाम र न्युनीकरणका लागि संचालित अभियानमा भौतिक रुपमा मात्रै आफू कार्यालयमा उपस्थिति नभएको तर गर्नुपर्ने निर्णय र दिनु पर्ने निर्देशन सबै भर्चुअल माध्यमबाटै गरिरहेको प्रजिअ पोखरेलले बताए ।

 

प्रकाशित मिति : २०७८, २० बैशाख सोमबार  ११ : ५८ बजे

वर्षा र बाढीका कारण बिपी राजमार्ग अवरुद्ध

काठमाडौं ।  काभ्रेपलाञ्चोकको बिपी राजमार्गमा भारी वर्षा र बाढीका कारण

अर्थमन्त्री वाग्ले-फरक बजेट ल्याउँछौं, उदार अर्थतन्त्र प्रोत्साहन गर्छौं

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले विगतको भन्दा फरक

काठमाडौंमा आजका तरकारी-फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका

काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ

काठमाडौं। काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन्।

दक्षिण लेबनानमा शान्ति सैनिकमाथि आक्रमण, दुईको मृत्यु

काठमाडौं । दक्षिण लेबनानमा (युनिफिल) का शान्ति सैनिकमाथि भएको आक्रमणमा