२०८२, २८ फाल्गुन शुक्रबार

आफै चढेको टिप्परले किच्दा ४५ वर्षीय तामाङको गयो ज्यान, चालक भागे

आफै चढेको टिप्परले किच्दा ४५ वर्षीय तामाङको गयो ज्यान, चालक भागे


धादिङ, १९ बैसाख : धादिङको गल्छी गाउँपालिका–५ तीरतीर खोलामा टिप्परले किच्दा एक जनाको ज्यान गएको छ ।

हिजो शनिबार बेलुका सवा आठ बजेतिर बालुवा बोकेको बा ४ ख २१ १८ नम्बरको टिप्परले किच्दा ४५ वर्षका शुक्रबहादुर तामाङको ज्यान गएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार टिप्परको पछाडिपट्टि बालुवामाथि बसेका तामाङ टिप्पर चलिरहँदा खसेका थिए । घटनापछि टिप्पर चालक भागेका छन् ।

प्रकाशित मिति : २०७८, १९ बैशाख आईतबार  ९ : ३९ बजे

सूर्यविनायक नगरपालिकाद्धारा प्रहरीलाई गाडी हस्तान्तरण

भक्तपुर, २८ फागुन : सूर्यविनायक नगरपालिकाले प्रहरी बृत्त जगातीका लागि

‘अवैध सैन्य कारबाहीले क्षेत्रीय शान्ति भंग’ भन्दै इरानको नयाँ नेतृत्व चयनको अधिकारको समर्थन

काठमाडौं । उत्तर कोरियाले इरानमा अमेरिका र इसराइलले गरेको आक्रमणको

पुटिन-पेजेश्कियान टेलिफोन वार्ता : मध्यपूर्वको युद्ध र क्षेत्रीय तनावबारे छलफल

काठमाडौं । भ्लादिमिर पुटिन र मसुद पेजेश्कियानबीच टेलिफोन वार्ता भएको

समानुपातिकतर्फ १ करोड ७ लाख मत गणना, कसले कति सिट पाउँछन् ?

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ।

बन्दुकसँग फोटो खिच्दा भयावह दुर्घटना, डडेल्धुरामा किशोरको मृत्यु

डडेल्धुरा । बन्दुक समातेर फोटो खिच्ने क्रममा बन्दुक पड्किँदा डडेल्धुरामा