२०८२, १९ असार बिहीबार

पछिल्लो २४ घण्टामा ५७ सय ६३ जनामा कोरोना संक्रमण, १९ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा ५७ सय ६३ जनामा कोरोना संक्रमण, १९ जनाको मृत्यु

२४ घण्टामा थप १२८७ जना कोरोनामुक्त


काठमाडौँ, १८ वैशाख :   नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार ७६३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । शनिबार थप १९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै मृत्यु हुनेको संख्या ३ हजार २ सय ९८ जना पुगेको मन्त्रालयले जनाएको छ ।

पीसीआर र एन्टिजेन परीक्षणबाट गत २४ घण्टामा थप ५ हजार ७२७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कुल संक्रमितको संख्या ३ लाख २८ हजार ८९३ जना पुगेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा थप १२८७ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या २ लाख ८२ हजार ३८२ जना पुगेको छ ।देशभर सक्रिय संक्रमितको संख्या ४३ हजार २ सय १३ जना रहेको छ ।

२४ घण्टामा थप १९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ३ हजार २ सय ९८ जना पुगेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २०७८, १८ बैशाख शनिबार  ४ : ५३ बजे

स्पेनका व्यवसायीलाई नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आह्वान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी विस्तार गर्न

मलेसियालाई हराउँदै नेपाल फाइनलमा प्रवेश

काठमाडौं । मलेसियामा जारी एसीसी यू–१६ इस्ट जोन कपमा मलेसियालाई

अरुण तेस्रो जलविद्युत आयोजनाको बिजुली बेच्न सम्झौता

काठमाडौं । अरुण तेस्रो जलविद्युत आयोजनाको बिजुली बेच्न सतलज जलविद्युत

५२ संवैधानिक पदाधिकारीको नियुक्ति सर्वोच्च अदालतबाट सदर

काठमाडौं । विवादमा परेका ५२ जना संवैधानिक पदाधिकारीहरूको नियुक्तिलाई सर्वोच्च

एमाले महासचिव शंकर पोखरेलको निर्देशन : नेतृत्वको बहश रोक्नु

काठमाडौं । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले नेतृत्वको बहश रोक्न