२०८२, २४ कार्तिक सोमबार

कार र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

कार र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु


काठमाडौँ १८ वैशाख :  हेटौँडामा कार र मोटरसाईकल ठोक्किँदा एक जनाको मृृत्यु भएको छ । मृत्यु हुनेमा बारा जिल्ला महागढीमाई नगरपालिका वडा नम्वर–४ का ३५ वर्षीय मोटरसाइकल चालकसञ्जय कुमार शुक्ला रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार ना ३८ प ९३५३ नम्वरको मोटरसाइकल र बा ८ च २९५३ नम्वरको कार आपसमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा नवलपरासी जिल्ला निवासी बर्ष अन्दाजी ३३ की ज्योति अर्याल घाइते भएकी छिन् ।

घाइते अर्यालको हेटौँडा उपमहानगरपालिका वडा नम्वर–११ स्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको पनि प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७८, १८ बैशाख शनिबार  ४ : ३८ बजे

एमालेले विघटित प्रतिनिधि सभाको बैठक बोलायो

काठमाडौं। नेकपा एमालेले विघटित प्रतिनिधि सभाको संसदीय दलको बैठक मंसिर

मधेशको मुख्यमन्त्री कार्यकक्षमा तोडफोड, राष्ट्रिय झण्डा फ्याँकियो

जनकपुरधाम । मधेशमा नयाँ मुख्यमन्त्री नियुक्ति विवादका कारण मुख्यमन्त्रीको कार्यकक्षमा

मधेश प्रदेश प्रमुखको कार्यालयमा तोडफोड

काठमाडौं । मुख्यमन्त्री नियुक्ति विवादका बीच मधेश प्रदेशकी प्रदेश प्रमुख

सर्लाहीमा उखुको बक्यौता नपाएपछि किसान धर्नामा

सर्लाही । धनकौल गाउँपालिकास्थित अन्नपूर्ण चिनी उद्योगले वर्षौँदेखि बाँकी उखुको

निर्वाचन आयोगले पूर्वआयुक्तसँग छलफल गर्दै निर्वाचन तयारी अघि बढायो

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य