२०८२, १६ चैत्र मंगलबार

काभ्रेमा अस्पतालका विरामी र कुरुवालाई कोरोना संक्रमण पुष्टी

काभ्रेमा अस्पतालका विरामी र कुरुवालाई कोरोना संक्रमण पुष्टी


धुलिखेल १८ बैशाख  :  काभ्रेमा अस्पतालका विरामी र कुरुवालाई कोरोना संक्रमण पुष्टी भएको छ । भैसेपाटीमा रहेको स्पाईनल ईन्जुरीका विरामी र कुरुवालाई कोरोना भाईरसको संक्रमण पुष्टी भएको अस्पतालका डाक्टर राजु ढकालले बताउनु भयो । डाक्टर राजु ढकालका अनुसार विरामी र कुरुवा गरी ९ जनामा कोरोना संक्रमण पुष्टी हो ।

प्रकाशित मिति : २०७८, १८ बैशाख शनिबार  ११ : ३४ बजे

वर्षा र बाढीका कारण बिपी राजमार्ग अवरुद्ध

काठमाडौं ।  काभ्रेपलाञ्चोकको बिपी राजमार्गमा भारी वर्षा र बाढीका कारण

अर्थमन्त्री वाग्ले-फरक बजेट ल्याउँछौं, उदार अर्थतन्त्र प्रोत्साहन गर्छौं

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले विगतको भन्दा फरक

काठमाडौंमा आजका तरकारी-फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका

काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ

काठमाडौं। काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन्।

दक्षिण लेबनानमा शान्ति सैनिकमाथि आक्रमण, दुईको मृत्यु

काठमाडौं । दक्षिण लेबनानमा (युनिफिल) का शान्ति सैनिकमाथि भएको आक्रमणमा