२०८२, १६ चैत्र मंगलबार

कोरोना सङ्क्रमणबाट थप ६१ जनाको मृत्यु, एकैदिन पाँच हजार सात सय २७ सङ्क्रमित

कोरोना सङ्क्रमणबाट थप ६१ जनाको मृत्यु, एकैदिन पाँच हजार सात सय २७ सङ्क्रमित


काठमाण्डौ १७ बैशाख : नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट थप ६१ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा २८ जनासहित थप ६१ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसहित नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या तीन हजार दुई सय ७९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा पाँच हजार सात सय २७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । एकैदिनमा नयाँ सङ्क्रमण पुष्टि र ज्यान गुमाएकाको यो अहिलेसम्मकै धेरै सङ्ख्या हो ।

 

प्रकाशित मिति : २०७८, १७ बैशाख शुक्रबार  ४ : ४० बजे

वर्षा र बाढीका कारण बिपी राजमार्ग अवरुद्ध

काठमाडौं ।  काभ्रेपलाञ्चोकको बिपी राजमार्गमा भारी वर्षा र बाढीका कारण

अर्थमन्त्री वाग्ले-फरक बजेट ल्याउँछौं, उदार अर्थतन्त्र प्रोत्साहन गर्छौं

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले विगतको भन्दा फरक

काठमाडौंमा आजका तरकारी-फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका

काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ

काठमाडौं। काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन्।

दक्षिण लेबनानमा शान्ति सैनिकमाथि आक्रमण, दुईको मृत्यु

काठमाडौं । दक्षिण लेबनानमा (युनिफिल) का शान्ति सैनिकमाथि भएको आक्रमणमा