२०८२, १६ चैत्र मंगलबार

धुलिखेलका अस्पतालमा कोरोना संक्रमणबाट एक बृद्धको मृत्यु

धुलिखेलका अस्पतालमा कोरोना संक्रमणबाट एक बृद्धको मृत्यु


धुलिखेल १६ बैशाख : काभ्रेमा कोरोना संक्रमणबाट एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा धुखिलेल नगरपालिकाका ८२ वर्षीय बृद्ध रहेको धुलिखेल अस्पतालले जनाएको छ ।

धुलिखेल अस्पतालका अनुसार निमोनिया र उच्च रक्तचापको कारण स्वास्थ्यमा समस्या आएपछि अस्पतालमा भर्ना भएका थिए । उनलाई आकस्मिक कक्षबाट आईसियु कक्षमा सारेर थप उपचार गर्ने क्रममा उनको बुधबार साँझ साढे ६ बजे मृत्यु भएको हो । योसँगै काभ्रेमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४६ पुगेको छ ।

प्रकाशित मिति : २०७८, १६ बैशाख बिहीबार  १० : ०८ बजे

वर्षा र बाढीका कारण बिपी राजमार्ग अवरुद्ध

काठमाडौं ।  काभ्रेपलाञ्चोकको बिपी राजमार्गमा भारी वर्षा र बाढीका कारण

अर्थमन्त्री वाग्ले-फरक बजेट ल्याउँछौं, उदार अर्थतन्त्र प्रोत्साहन गर्छौं

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले विगतको भन्दा फरक

काठमाडौंमा आजका तरकारी-फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका

काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ

काठमाडौं। काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन्।

दक्षिण लेबनानमा शान्ति सैनिकमाथि आक्रमण, दुईको मृत्यु

काठमाडौं । दक्षिण लेबनानमा (युनिफिल) का शान्ति सैनिकमाथि भएको आक्रमणमा