२०८२, १६ चैत्र मंगलबार

२४ घण्टामा ४,५२४ संक्रमित थपिए, १८ जनाको मृत्यु, सक्रिय संक्रमित २६ हजार नाघ्यो

२४ घण्टामा ४,५२४ संक्रमित थपिए, १८ जनाको मृत्यु, सक्रिय संक्रमित २६ हजार नाघ्यो


काठमाडौं १४ बैशाख मंगलबार नेपालमा कोरोनाभाइरसका ४,५२४ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार बितेको २४ घण्टामा १५ हजार ६७१ एन्टीजेन र पीसीआर परीक्षण गर्दा ती संक्रमित भेटिएका हुन् ।

२४ घण्टामा १८ जनाको मृत्यु भएको जनाइएको छ । कूल मृतक संख्या ३ हजार १९४ पुगेको छ । कूल संक्रमित संख्या ३ लाख ७ हजार ९२५ पुगेको छ । सक्रिय संक्रमित संख्या २६ हजार २२५ पुगेको छ । ५०० भन्दा बढी सक्रिय संक्रमित हुने जिल्लाको संख्या १० पुगेको छ जसमा काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, कास्की, दाङ, बाँके, रुपन्देही, मोरङ र पर्सा छन् ।

प्रकाशित मिति : २०७८, १४ बैशाख मंगलबार  ७ : ३७ बजे

वर्षा र बाढीका कारण बिपी राजमार्ग अवरुद्ध

काठमाडौं ।  काभ्रेपलाञ्चोकको बिपी राजमार्गमा भारी वर्षा र बाढीका कारण

अर्थमन्त्री वाग्ले-फरक बजेट ल्याउँछौं, उदार अर्थतन्त्र प्रोत्साहन गर्छौं

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले विगतको भन्दा फरक

काठमाडौंमा आजका तरकारी-फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका

काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ

काठमाडौं। काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन्।

दक्षिण लेबनानमा शान्ति सैनिकमाथि आक्रमण, दुईको मृत्यु

काठमाडौं । दक्षिण लेबनानमा (युनिफिल) का शान्ति सैनिकमाथि भएको आक्रमणमा