२०८३, १२ बैशाख आईतबार

धुलिखेल नगरपालिकालाई भारत सरकारद्वारा अत्याधुनिक एम्बुलेन्स सहयोग

धुलिखेल नगरपालिकालाई भारत सरकारद्वारा अत्याधुनिक एम्बुलेन्स सहयोग


धुलिखेल १० बैशाख :  काभ्रेको धुलिखेल नगरपालिकालाई भारत सरकारले अत्याधुनिक सुविधा सहितको एम्बुलेन्स सहयोग गरेको छ । भारत सरकारले एम्बुलेन्स नगरप्रमुख अशोक ब्याञ्जुलाई विहिबार हस्तान्तरण गरेको हो ।

९८ लाख १६ हजार ३ सय १७ रुपैयाँको उक्त एम्बुलेन्स सहयोग स्वरुप प्राप्त भएको नगरप्रमुख ब्याञ्जुले बताउनुभयो । ‘अत्याधुनिक सुविधा सहितको एम्बुलेन्स भारत सरकारबाट सहयोग प्राप्त भएको र नगरबासीलाई अब थप सेवा लिन मद्दत पुग्ने नगरप्रमुख ब्याञ्जुले बताउनुभयो । धुलिखेल नगरपालिकाले ‘स्वस्थ्य सहर’ अन्तर्गत विभिन्न कार्यक्रम समेत अघि बढाइरहेका बेला एम्बुलेन्स सहयोगले नगरपालिकाको यो अभियान उर्जा थपिएको छ । यो एम्बुलेन्स धुलिखेल नगरपालिका आफैले सञ्चालन गर्ने छ ।

प्रकाशित मिति : २०७८, १० बैशाख शुक्रबार  ८ : ५५ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले