२०८३, १२ बैशाख आईतबार

लकडाउन हुँदैन : प्रधानमन्त्री, स्वास्थ्य मापदण्डमा कडाइ गर्न निर्देशन

लकडाउन हुँदैन : प्रधानमन्त्री, स्वास्थ्य मापदण्डमा कडाइ गर्न निर्देशन


काठमाडौं, १ बैसाख  : प्रधानमन्त्री केपी शर्मा ओलीले सकेसम्म लकडाउन नहुने बताएका छन् । देशवासीका नाममा सम्बोधन गर्दै आज बुधबार उनले केहीले अब लकडाउन हुने हल्ला चलाउन थाले पनि सरकारले सकेसम्म लकडाउन नगर्ने बताएका हुन् । तर, कोरोनाको जोखिम बढिरहेकाले अवस्था र परिस्थिति हेरेर थप रणनीति बनाइने उनको भनाइ छ ।

कोरोना सङ्क्रमण बढेसँगै विश्वका केही देशमा लकडाउन तथा स्वास्थ्य मापदण्डमा कडाइ गर्न थालेकाले नेपालमा पनि सङ्क्रमण बढे कडाइ भने हुने उनले बताए । प्रधानमन्त्री ओलीले जनस्वास्थ्यका मापदण्डहरु पालना गर्न अपिल गरेका छन् ।
महामारी हृवात्तै बढेपछि विकसित देशहरुले पनि बाध्य भएर लकडाउन गर्नु परेको स्मरण गर्दै उनले भने, अहिले नै सतर्कताबाट परिस्थितिलाई बिग्रिन नदिऊँ ।

प्रकाशित मिति : २०७८, १ बैशाख बुधबार  १० : ३५ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले