२०८२, २४ कार्तिक सोमबार

दोलखामा  जीप दुर्घटना  चारको मृत्यु, १७ घाइतेमध्ये पाँच जना गम्भिर

दोलखामा  जीप दुर्घटना  चारको मृत्यु, १७ घाइतेमध्ये पाँच जना गम्भिर


दोलखा, ३१ चैत :  दोलखामा सवारी दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ । सिन्धुपाल्चोकको तातोपानीबाट दोलखाको गौरीशंकर गाउँपालिका जाँदै गरेको बोलेरो विगु गाउँपालिकाको लादुकमा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको दोलखाका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले जानकारी दिए । उनका अनुसार १७ जना घाइते भएका छन् । जसमध्ये ५ जनाको अवस्था गम्भीर रहेको छ ।

७ जनाको दोलखामै र १० जनाको काठमाडौंमा उपचार भइरहेको छ । गए राति साढे १० बजे दुर्घटना भएको हो । ‘ओभर लोडका कारण दुर्घटना भएको हो । क्षमताभन्दा बढी यात्रु बोकेको गाडी ट्रनिङ काट्न नसक्दा दुर्घटना भएको हो’, प्रमुख जिल्ला अधिकारी घिमिरेल भने ।

प्रकाशित मिति : २०७७, ३१ चैत्र मंगलबार  ८ : २५ बजे

एमालेले विघटित प्रतिनिधि सभाको बैठक बोलायो

काठमाडौं। नेकपा एमालेले विघटित प्रतिनिधि सभाको संसदीय दलको बैठक मंसिर

मधेशको मुख्यमन्त्री कार्यकक्षमा तोडफोड, राष्ट्रिय झण्डा फ्याँकियो

जनकपुरधाम । मधेशमा नयाँ मुख्यमन्त्री नियुक्ति विवादका कारण मुख्यमन्त्रीको कार्यकक्षमा

मधेश प्रदेश प्रमुखको कार्यालयमा तोडफोड

काठमाडौं । मुख्यमन्त्री नियुक्ति विवादका बीच मधेश प्रदेशकी प्रदेश प्रमुख

सर्लाहीमा उखुको बक्यौता नपाएपछि किसान धर्नामा

सर्लाही । धनकौल गाउँपालिकास्थित अन्नपूर्ण चिनी उद्योगले वर्षौँदेखि बाँकी उखुको

निर्वाचन आयोगले पूर्वआयुक्तसँग छलफल गर्दै निर्वाचन तयारी अघि बढायो

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य