२०८२, २८ चैत्र आईतबार

सिन्धुपाल्चोकको सुकुटेमा बसले मोटरसाइलाई ठक्कर दिदा एकको मृत्यु, एक गम्भीर घाईते

सिन्धुपाल्चोकको सुकुटेमा बसले मोटरसाइलाई ठक्कर दिदा एकको मृत्यु, एक गम्भीर घाईते


धुलिखेल ३० चैत्र : सिन्धुपाल्चोकको सुकुटे बजारमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जना यूवाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोटरसाइकल सवार त्रिपुरासुन्दरी गाउँपालिकाका नारायण श्रेष्ठको मृत्यु भएको सिन्धुपाल्चोक पहरीले जनाएको छ । दुर्घटनामा परी एकजना गम्भीर घाईते भएको छ ।

प्रहरीका अनुसार श्रेष्ठको सदावहार अस्पताल खाडिचौरमा उपचारका क्रममा मृत्यु भएको हो । घाईते सोमबहादुर श्रेष्ठलाई उपचारको लागि काठमाडौंको ह्याम्स अस्पतालमा पठाएको छ ।

काठमाडौंबाट दोलखा जादै गरेको बा ३ ख ९६५८ नम्बरको अरनिको यातायात प्रा.लिको बसले खाडिचौरबाट काठमाडौतर्फ आउँदै गरेको ६९८७ नम्बरको मोटरसाइकलाई ठक्कर दिएको थियो ।

प्रकाशित मिति : २०७७, ३० चैत्र सोमबार  २ : ०५ बजे

असफल वार्तापछि अबको बाटो: द्वन्द कि संवाद ?

संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा भएको वार्ता

वार्ता असफलपछि ट्रम्पको प्रतिक्रिया: ‘चिन्तित छैनौँ’

काठमाडौं । डोनाल्ड ट्रम्पले इरानसँगको वार्ता निष्कर्षविहीन भएपछि पनि आफू

अमेरिका-इरान वार्ता निष्कर्षविहीन :अन्तिम प्रस्ताव पनि अस्वीकृत

काठमाडौं । संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा

परराष्ट्रमन्त्री शिशिर खनालले भारत, भूटान र बङ्गलादेशका विदेशमन्त्रीहरूसँग भेटवार्ता

काठमाडौँ । नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मोरिससको

सरकारको २४ घण्टाभित्र विमानस्थलमा स्तनपानकक्षको व्यवस्था गर्ने निर्देशन

काठमाडौँ । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका सबै विमानस्थलमा २४