२०८२, २९ भाद्र आईतबार

कोरोना संक्रमण बढ्न सक्ने भन्दै सचेत रहन प्रशासन कार्यालय काभ्रेको आग्रह

कोरोना संक्रमण बढ्न सक्ने भन्दै सचेत रहन प्रशासन कार्यालय काभ्रेको आग्रह

मास्क नलगाउनेलाई संक्रमण रोग ऐन २०२० बमोजिम कारवाही गरिने


काठमाडौं, १० चैत कोरोना भाईरसको संक्रमण बढ्न सक्ने भन्दै सचेत रहन जिल्ला प्रशासन कार्यालय काभ्रेले आग्रह गरेको छ ।

छिमेकी मुलुक भारतमा कोरोना भाइरसका संक्रमितको संख्या बढ्दै गएपछि सरकारले स्वास्थ्य सुरक्षा सतर्कता बढाउन आग्रह गरे अनुसार भिडिभाड नगर्न र जनस्वास्थ्यका मापदण्ड पालना गर्न प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले आग्रह गर्नुभयो ।

नजिकिदै गरेको फागु पुर्णिमा होली तथा बिभिन्न चाड पर्व र जात्राहरु मनाउने क्रममा भिडिभाड हुने भएकाले त्यस्तो गतिबिधि नगर्न कार्यालयले आग्रह गरेको छ । यस्तै घर बाहिर निस्कदा वा यात्रा गर्दा दुरी कायम राख्न,मास्कको अनिवार्य प्रयोग गर्न,साबुन पानीले राम्रो सँग हात धुन तथा सेनिटाइजरको प्रयोग गर्न भनिएको छ । सार्वजनिक स्थलमा हिंडडुल गर्दा मास्क नलगाउनेलाई संक्रमण रोग ऐन २०२० बमोजिम कारवाही गरिने समेत कार्यलयले जनाएको छ ।

प्रकाशित मिति : २०७७, ११ चैत्र बुधबार  १० : ०५ बजे

सहकारी ठगीका आरोपी रवि लामिछाने नख्खु कारागारमा पुनः प्रवेश

काठमाडौं । सहकारी ठगी प्रकरणमा संलग्न रहेको अभियोगमा पक्राउ परेका

मन्त्रिपरिषद्‌ विस्तारको तयारी, प्रधानमन्त्री कार्की आन्तरिक छलफलमा

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले मन्त्रिपरिषद्‌ विस्तारको

जेनजीको आरोप लगाई नाङ्गै कुटपिट : अपमान सहन नसकी युवकले गरे आत्महत्या

कञ्चनपुर । कञ्चनपुरका नरेश धानुकले सामाजिक अपमान र कुटपिटको पीडा

आजबाट काठमाडौंमा जनजीवन सामान्य हुँदै

काठमाडौं । गत मंगलबारदेखि ठप्प रहेको काठमाडौं उपत्यकाको सार्वजनिक सवारी

शनिबार देशभर सामान्य बदली, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालको मनसुनको न्यून चापीय रेखा सरदर स्थान