२०८२, १६ चैत्र मंगलबार

चीनले नेपाललाई आठ लाख खोप दिने

चीनले नेपाललाई आठ लाख खोप दिने


काठमाडौं १७ फागुन । चीनले नेपाललाई अनुदानमा दिने भनिएको कोरोना भाइरसविरुद्धको खोपको मात्रा बढाएको छ ।

नेपालका लागि चिनियाँ राजदूतले सोमबार ट्वीट गर्दै नेपाललाई दिने खोपको मात्रा बढाएर आठ लाख पुर्याएको जानकारी दिएकी छन् ।

यसभन्दा पहिला चीनले ५ लाख डोज कोरोना खोप अनुदान दिने घोषणा गरेको थियो । चिनियाँ कम्पनी सिनोफर्मले उत्पादन गरेको खोप अनुदानमा दिन लागेको हो । उक्त खोपले नेपालमा आपतकालीन प्रयोगको अनुमति पाइसकेकोे छ ।

नेपालले पहिलो चरणमा भारतबाट आएको कोभिशिल्ड खोप प्रयोग गरेको थियो । भारतले नेपाललाई १० डोज खोप अनुदानमा दिएको थियो भने नेपाल सरकारले थप १० लाख डोज खोप खरिद गरेको छ ।

प्रकाशित मिति : २०७७, १७ फाल्गुन सोमबार  १० : ५६ बजे

वर्षा र बाढीका कारण बिपी राजमार्ग अवरुद्ध

काठमाडौं ।  काभ्रेपलाञ्चोकको बिपी राजमार्गमा भारी वर्षा र बाढीका कारण

अर्थमन्त्री वाग्ले-फरक बजेट ल्याउँछौं, उदार अर्थतन्त्र प्रोत्साहन गर्छौं

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले विगतको भन्दा फरक

काठमाडौंमा आजका तरकारी-फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका

काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ

काठमाडौं। काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन्।

दक्षिण लेबनानमा शान्ति सैनिकमाथि आक्रमण, दुईको मृत्यु

काठमाडौं । दक्षिण लेबनानमा (युनिफिल) का शान्ति सैनिकमाथि भएको आक्रमणमा