२०८३, २६ आश्विन मंगलबार

प्रधानमन्त्री रोजगार कार्यक्रम : सात लाखले आवेदन दिँदा १५ हजारलाई रोजगारी

प्रधानमन्त्री रोजगार कार्यक्रम : सात लाखले आवेदन दिँदा १५ हजारलाई रोजगारी


काठमाडौँ २ फागुन । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत चालू वर्षको हालसम्ममा १५ हजार भन्दा बढीले रोजगारी पाएका छन् । आइतबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको अर्धवार्षिक प्रगति विवरण सार्वजनिक गर्दै सो तथ्यांक प्रस्तुत गरेको हो ।

श्रममन्त्री गौरीशंकर चौधरीले प्रधानमन्त्री रोजगार कार्यक्रम अर्न्तगत फागुन २ गतेसम्म ७ लाख ४३ हजार १ सय ६४ जना बेरोजगारको विवरण आएकोमध्ये १५ हजार ६ सय ७० जना रोजगारीमा खटिएको जनाएका हुन् ।

मन्त्री चौधरीले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत कार्यरत २ लाख श्रमिकहरुको सामुहिक दुर्घटना विमा गरिएको पनि जानकारी गराए ।

प्रकाशित मिति : २०७७, २ फाल्गुन आईतबार  १० : ०८ बजे

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, कात्तिक ६ देखि प्रदर्शनमा आउने

काठमाडौं । नेपाली चलचित्र ‘कबड्डी ५ (आफ्टर द फाइनल म्याच)

आईपीयूको १५३औँ महासभामा सहभागी भएर स्वदेश फर्किए सभामुख अर्याल

काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को

विश्व बैंक–आईएमएफको वार्षिक बैठकमा सहभागी हुन अर्थमन्त्री वाग्ले बैंकक जाँदै

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्व बैंक समूह र

ग्लोबल आइएमई बैंकलाई ‘फोनपे अनर्स २०८३’ का दुई अवार्ड

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड डिजिटल भुक्तानी कारोबारमा उत्कृष्ट

फलाखु खोलामा ७३ मिटर लामो एक्रो पुल तयार, ४० टनसम्म भार धान्ने

नुवाकोट । नुवाकोटको बेत्रावतीस्थित फलाखु खोलामा नवनिर्मित मोडुलर (एक्रो) पुल