२०८२, १६ चैत्र मंगलबार

काभ्रेको चौरी देउरालीबाट हेलिकोप्टर मार्फत सुत्केरी महिलाको उद्धार

काभ्रेको चौरी देउरालीबाट हेलिकोप्टर मार्फत सुत्केरी महिलाको उद्धार


बनेपा २ फागुन  :  काभ्रेको चौरीदेउराली गाउँपालिकाबाट सुत्केरी महिलाको उद्धार गरिएको छ । वडा नम्बर २ का फूलमती थापा मगरलाई हेलिकोप्टरमार्फत उद्धार गरिएको वडा अध्यक्ष दिनेश तामाङले जानकारी दिनुभयो ।

हिजो देखी उहाँलाई सुत्केरी बेथा लागेपनि सुत्केरी हुन नसकेपछि आज राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत उद्धार गरी काठमाडौंको थापाथली प्रसुती गृहको आकस्मिक कक्षमा उपचार भइरहेको नाग्रे गगर्चे स्वास्थ्य चौकीका प्रमुख बद्री भण्डारीले बताउनुभयो ।

उहाँका अनुसार मगरलाई वडामै रहेको महिला तथा बालविकास केन्द्र सामुदायिक अस्पतालमा लगिए पनि त्यहाँ सुत्केरी गराउन नसकिएको हो । सुत्केरी गराउन जटिलता देखिएपछि आमा र बच्चाको ज्यान जोखिममा पर्ने अवस्था सृजना भएकाले हेलिकोप्टर मार्फत उद्धार गरिएको हो ।

प्रकाशित मिति : २०७७, २ फाल्गुन आईतबार  ७ : ४१ बजे

वर्षा र बाढीका कारण बिपी राजमार्ग अवरुद्ध

काठमाडौं ।  काभ्रेपलाञ्चोकको बिपी राजमार्गमा भारी वर्षा र बाढीका कारण

अर्थमन्त्री वाग्ले-फरक बजेट ल्याउँछौं, उदार अर्थतन्त्र प्रोत्साहन गर्छौं

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले विगतको भन्दा फरक

काठमाडौंमा आजका तरकारी-फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका

काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ

काठमाडौं। काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन्।

दक्षिण लेबनानमा शान्ति सैनिकमाथि आक्रमण, दुईको मृत्यु

काठमाडौं । दक्षिण लेबनानमा (युनिफिल) का शान्ति सैनिकमाथि भएको आक्रमणमा