२०८३, ७ कार्तिक शनिबार

काभ्रेको होक्सेमा छोराले नै गरे बाबुको हत्या

काभ्रेको होक्सेमा छोराले नै गरे बाबुको हत्या


पाँचखाल, ३० माघ । काभ्रेको पाँचखाल होक्सेमा कोदालोको विडले हानेर छोराले बाबुको हत्या गरेका छन् ।

पाँचखाल नगरपालिकाको वडा नं ७ होक्से जोरपिपलका ३८ वर्षीय राजु गौतमले ५५ वर्षीय बाबु बलरामको कोदालोको विडले हानेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

के विषयमा विवाद भएर घटना भएको हो त्यसबारे भने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

स्थानीय बासिन्दाका अनुसार बाबु छोराको यसअघि पनि पटक–पटक झगडा हुँदै आएको थियो । छोराले प्रेसर कुकरले हिर्काउँदा घाइते समेत भएका थिए ।।

प्रकाशित मिति : २०७७, ३० माघ शुक्रबार  ९ : ५९ बजे

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना

रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु

काठमाडौं । रुकुम पश्चिमको बाफिकोट गाउँपालिकामा ढुङ्गा प्रहारबाट ६ वर्षीय

सुनौलो धानले सिँगारियो वीरेन्द्रनगर उपत्यका

सुर्खेत । चारैतिर हरिया पहाड र डाँडाकाँडाले घेरिएको सुर्खेतको वीरेन्द्रनगर

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ३३६ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ३३६ वटा सवारीसाधनका

दशैंको टीकाको चौथो दिन : टीका-जमरा लगाउने क्रम जारी

काठमाडौँ । विजयादशमीको मुख्य दिनदेखि सुरु भएको दशैंको टीका लगाउने