२०८२, २ माघ शुक्रबार

अमेरिकाको टेक्ससमा खतरनाक सडक दुर्घटना

अमेरिकाको टेक्ससमा खतरनाक सडक दुर्घटना


टेक्सस ३० माघ । अमेरिकाको टेक्ससमासडक दुर्घटनामा कम्तीमा ९ जनाको मृत्यु भएको छ । आँधी आएका कारण डाल्लास–फोर्ट वर्थ क्षेत्रमा दुर्घटना भएको हो । फोर्ट वर्थको इन्टरस्टेट ३५ वेस्टमा १३३ वटा कारहरू ठोकिएका थिए । लगभग एक माइल क्षेत्रमा एकपछि अर्को गाडी थुप्रिएका थिए ।

अधिकारीहरूले डाल्लासमा भएका दुर्घटनाका पीडितको पहिचान खुलाएका छन् । रातभरिमा ३०० भन्दा बढी दुर्घटना भएको बताइएको छ । दुर्घटनामा परी घाइते भएका ६५ जनाभन्दा बढीलाई स्थानीय अस्पतालहरूमा स्वास्थ्य उपचार गराएको फायर चीफ जिमे डेभिसले जानकारी दिए ।

 

प्रकाशित मिति : २०७७, ३० माघ शुक्रबार  १० : ५३ बजे

निर्वाचन आयोगबाट कांग्रेसको गगन–विश्व समूहलाई औपचारिक मान्यता

काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई कानून र

भक्तपुरमा घरायसी विवादका क्रममा काभ्रे तेमालका लनामद्वारा श्रीमतीको हत्या

भक्तपुर । घरायसी विवादका क्रममा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमानलाई

हामी नेपालमा नेपालीकै सरकार बनाउँछौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले

एमाले नेताको ज्यान आज पनि जोखिममा छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेताहरूको

आज गगन थापा नेतृत्वको कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति